धनुषामा बम विस्फोट हुँदा दुईको मृत्यु,चार घाइते

जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगर बजारमा शक्तिशाली बम विस्फोट हुँदा २ जनाको मृत्यु भएको छ भने प्रहरी निरीक्षकसहित ४ जना गम्भीर घाइते भएका छन् । शुक्रबार मध्यराति भएको बम विस्फोटमा स्थानीय ४६ वर्षका राजेश्वर…

कावासोतीमा बस पल्टदा नेपाली सेनाका १७ जना घाइते

शोभा जि.सी. -  कावासोती । पूर्वी नवलपरासीको कावासोती ३ पुरानो कावासोती बजारमा नेपाली सेना बोकेको बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । सुर्खेतबाट काठमाडौं जाँदै गरेको नेपाली सेनाको टोली बोकेको ना ६ ख ४०४ नम्बरको बस शनिबार…

सुमन नेपालीको नेतृत्वमा समाजवादी विद्यार्थी युनियन कावासोती नगर कमिटि

कावासोती । समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी युनियन कावासोतीको कावासोतीमा भएको भेला सुमन नेपालीको अध्यक्षतामा १७ सदस्यीय नगर कमिटि गठन गरेको छ । १३ जना पूर्ण सदस्य र ४ जना आमन्त्रित सदस्य रहने गरी १७ सदस्यीय नगर कमिटि गठन भएको…

भारतलाई काउन्टर दिन नेपाल भारत सीमामा सशस्त्र प्रहरी र बीओपी थप्ने

काठमाडौं । सरकारले सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीको दरबन्दी थपेर बोर्डर आउट पोष्ट बढाउने तयारी गरेको छ । यसले अतिक्रमित नेपाली भूमि फिर्ता ल्याउन मद्दत गर्ने गृहमन्त्री रामबहादुर थापा बादलले बताए । गृहमन्त्री थापाले शुक्रबार…

कसैले सूचना लुकाउन पाउँदैनः सूचना आयुक्त पोख्रेल

विरेन्द्र पराजुली - कावासोती । राष्ट्रिय सूचना आयोगका सूचना आयुक्त किरण कुमार पोख्रेलले कुनै पनि कार्यलयले सूचना लुकाउन नपाउने बताएका छन । आयोगले शुक्रबार कावासोतीमा आयोजना गरेको सूचनाको हक सम्बन्धी अन्तरक्रिया कार्यक्रम…

हिमपातका कारण भिमदत्त राजमार्ग अवरुद्ध

डिआर भट्ट - डडेल्धुरा । पश्चिमी वायुका कारण गएरातिदेखि डडेल्धुरामा निरन्तर रुपमा झरी भइरहेको छ । निरन्तरको झरीसंगै बिहानैदेखि परेको हिमपातका कारण भिमदत्त राजमार्ग अवरुद्ध भएको छ । भिमदत्त राजमार्ग अन्र्तगत साहुखर्क र…

रजहरको अमर इंलिस स्कूलको रजत जयन्ती

ज्योति भट्टराई नवलपुर । पूर्वी नवलपरासीको देवचुली नगरपालिका १६ रहजरमा रहेको अमर इंलिस बोडिङ्ग स्कूलले रजत महोत्सव मनाउने भएको छ । विद्यालय स्थापनाको २५ बर्ष पुगेको अवसरमा रजत महोत्सव गर्न लागिएको शुक्रबार विद्यालयमा आयोजित पत्रकार…

देशभर जाडो बढ्यो : मुस्ताङमा ताल र खोला जम्यो

काठमाडौं- पुष नलाग्दै देशभर चिसो बढेको छ। गत बुधबार देखि मौसममा आएको परिवर्तनले काठमाडौैसिहत पहाडी भेगमा चिसो बढेको छ भने हिमाली भेगमा हिँउ वर्षा सुरु भएको छ। मुस्ताङमा हिँउ मात्र परेको छैन ताल जमेका छन् भने खोला पनि जमेर बग्न छोडेका…

चितवनमा बँदेलको आक्रमणमा तीन जना घाइते

चितवनमा बँदेलको आक्रमणमा तीन जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एकनारायण कोइरालाका अनुसार भरतपुर महानगरपालिका–१३ गङ्गानगरमा आफ्नै खेतमा काम गरिरहेका समयमा बँदेलले आक्रमण गरेको हो । बदेलको आक्रमणबाट स्थानीय ७६…

नवलपुरमा कृषकसँग कृषि मन्त्री

गण्डकी प्रदेशका कृषी मन्त्री लेखबहादुर थापाले प्रदेश सरकार कृषि क्षेत्रको विकासका लागि सरकार जस्तो सुकै सहयोग गर्न तयार रहेको बताएका छन् । शुक्रबार कृषकसँग मन्त्री कार्यक्रम अन्तरगत नवलपुर जिल्लाका कृषकहरुसँग भेटघाट तथा अन्तरक्रियाका…