भाले गैडा मृत फेला
नारायण शर्मा (नवलपरासी)–
चितवन निकुन्जको नारायणी नदि किनारमा ३० वर्षको भाले गैडा मृत अबस्थामा फेला परेको छ ।
चितवन निकुन्जका सूचना अधिकृत गोपाल घिमिरेका अनुसार गैडा फुड प्वइजन ( बिशाक्त खाना) ले मरेको प्रारम्भिक अनुसन्धानले देखाएको…