चौथो दिन नेपाललाई ६ स्वर्ण, सक्षमको नाममा ऐतिहासिक स्वर्ण

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद सागको चौथो दिन थप ६ स्वर्ण जित्दै नेपालले सागमा स्वर्णको संख्या १०० पुर्‍याएको छ । तेक्वान्दो खेलाडी सक्षम कार्की नेपालका लागि ऐतिहासिक स्वर्ण जित्ने खेलाडी बने । उनले ८७ केजीमाथिको तौल समूहमा…

फरार सात थुनुवामध्ये तीनजना पक्राउ

इलाका प्रहरी कार्यालय महेशपुर पतारी सिरहाको हिरासतबाट फरार भएका सात जना थुनुवामध्ये बुधबार तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। खाना खुवाउने क्रममा गत शनिबार साँझ प्रहरी हिरासतमा रहेका ११ जना थुनुवामध्ये सातजना थुनुवा फरार भएका थिए। फरार…

निलम्बित डीएसपी ढुंगेललाई पक्राउ गर्न अदालतको अनुमति

प्रहरी नायब उपरीक्षक (डीएसपी) कुमाेद ढुंगेललाई पक्राउ गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौंले ढुंगेललाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको छ । तर, अनुमति दिएको तीन दिन बितिसक्दा पनि प्रहरीले ढुंगेललाई पक्राउ गरेको छैन ।…

क्रान्तिको तयारी भइरहेको छ, छिटटै हतियार उठाउँछौंः गजुरेल

पोखरा । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलले पार्टीले छिटटै नै हतियार उठाउने बताएका छन् । पार्टीको ४ नम्बर प्रदेशको आजदेखि पोखरामा शुरु भएको प्रथम प्रदेश अधिवेशनको उद्घाटन गर्दै नेता गजुरेलले पार्टीभित्र…

क्रान्तिकारी माओवादीकाे प्रदेश ४ काे प्रदेश सम्मेलन शुरू

पाेखरा। नेकपा क्रान्तिकारी माओवादी प्रदेश ४ काे प्रथम सम्मेलन पाेखरामा शुरू भएकाे छ । सम्मेलनकाे नेकपा क्रान्तिकारी माअाेवादीका स्थायी कमिटि सदस्य एवम् देशभक्त जनगणतान्त्रिक माेर्चा नेपालका अध्यक्ष सिपी गजुरेलले उद्घाटन गरेका छन् । २…

बुधबार विहानै नेपाललाई २ स्वर्ण, नेपालको स्वर्ण पदक २५ पुग्यो

१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत आज भएको खेलमा कराँते खेलाडी अनुपमा मगरले स्वर्ण पदक जितेकी छन् । उनले ६८ केजीमाथिको तौल समूहमा स्वर्ण जितेकी हुन् । उनले पाकिस्तानी खेलाडीलाई ६–३ को सेटमा पराजित गरेकी हुन् । मंगलबार २३ स्वर्ण…

गैडाकाेटमा वेवारिसे लास फेला

गैडाकाेट । पूर्वी नवलपरासीकाे गैडाकाेट नगरपालिका १ धारापानीमा आज  विहान एक जना पुरूषकाे वेवारिसे शव फेला परेकाे छ । राई बुढा भन्ने नाम थर वतन नखुलेकाे अन्दाजी ५७ बर्षीय पुरूष मृत अवस्थामा फेला परेकाे गैडाकाेट प्रहरीले जनाएकाे छ ।

कृषि क्याम्पस रामपुरमा प्रवेश परिक्षा शुल्कलाई लिएर विद्यार्थी आन्दाेलित

कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवन अन्तर्गतको कृषि संकायले प्रवेश परिक्षा शुल्क पाँच हजार तोकेको छ । आइतबार सूचना प्रकाशन गरेर प्रवेश परिक्षा शुल्क पाँच हजार तोकिएपछि चौतर्फी विरोध भएको छ । शुल्क वृद्धिको विरोधमा…

महोत्तरीमा जीप दुर्घटनाः दुई जनाको मत्यु, १४ घाइते

पूर्व पश्चिम राजमार्ग अन्तर्गत महोत्तरीको लक्ष्मिनीयामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । १४ जना घाइते भएका छन् । ना २ च ८८५५ नम्बरको जीप दुर्घटनामा परेको हो । मृत्यु हुनेमा धनुषाको धनुषाधाम नगरपालिका घर भएका सकुन्तलादेवी…

शक्ति–केन्द्र सञ्जालमा सिद्धबाबा

पत्रपत्रिका / नागरिक दैनिकबाट - बलात्कार गरेको आरोप लागेका सुनसरी चतराका सिद्धबाबा भनिने कृष्णदास गिरीको सञ्जाल–सम्पर्क तथा पहुँच देशी–विदेशी शक्ति–केन्द्रसम्म रहेको पाइएको छ। गिरीले आफूलाई आयुर्वेद, गौपालन, विज्ञान,…