देशभर मौसम बदली, वर्षा र हिमपातको सम्भावना
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण देशभर मौसममा सामान्य बदली भएको छ । जल तथा मौसम विज्ञान विभागले पश्चिमी न्युन चापीय प्रणालीका कारण अधिकांश क्षेत्रको मौसम प्रभावित भएको जनाएको छ ।
विभागका अनुसार मंगलबार दिउँसो देशभर आंशिकदेखि…