जनगणतान्त्रिक मोर्चाले भारतीय दूताबासलाई बुझायो ज्ञापन पत्र (फोटोफिचरसहित)
काठमाडौं । स्थापना कालदेखि नै राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयमा निरन्तर आवाज उठाउँदै आएको देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल भारतीय विस्तारवादले नेपालको कालापानी क्षेत्र लगायतमाथि गरेको अतिक्रमणका विरुद्ध यतिबेला देशव्यापी…