नवलपरासीमा वडाध्यक्षका छोरा श्रीमतीलाई हत्या गरेको आरोपमा पक्राउ

नवलपरासी । पूर्वी नवलपरासीको बुलिङटार गाउँपालिका वडा नंं. ४ का वडाध्यक्ष चेतबहादुर गोदामीका छोरा तुलाराज गोदामी श्रीमती हत्या आरोपमा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वले उनलाई हत्या आरोपमा…

अप्रेसनपछि प्रधानमन्त्रीको स्वास्थ्य स्थिर

प्रधानमन्त्री केपी शर्मा ओलीले एपेडिक्सको अप्रेसन गरिएको छ । पेट दुख्ने समस्या बढेपछि प्रधानमन्त्री ओली मंगलबार विहान मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा पुगेका थिए । चिकित्सकहरुले स्वास्थ्य परीक्षण गर्दा…

तिलगंगामा सन्दीपको आँखाको लेजर सर्जरी

तिलगंगा आँखा प्रतिष्ठानको रिफ्र्याक्टिभ सर्जरी युनिटमा नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेको आँखाको लेजर सर्जरी भएको छ। प्रतिष्ठानका रिफ्र्याक्टिभ सर्जन डा. शाश्वत ढुंगेलले उनको सर्जरी गरेका हुन्। सन्दीपको उपचारका सन्दर्भमा…

पिसाब फेर्न जाँदा भिरबाट लडेर बोलेरो चालक मृत्यु

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका २ सुकौरामा भिरबाट लडेर एकजनाको मृत्यु भएको छ। बोलेरो चालक इन्द्रसरोवर गाउँपालिका १ मार्खु बस्ने ३२ वर्षीय सुरेश थापामगरको भिरबाट लडेर मृत्यु भएको हो। मंगलबार बिहान हेटौँडाबाट माछा बोकेर काठमाडौं जादै…

सीसीटीभीबाट पत्ता लाग्यो वानेश्वरमा डाक्टरलाई ठक्कर दिने बस, चालक रामेछापबाट पक्राउ 

काठमाडौं । काठमाडौंको नयाँ वानेश्वरमा डाक्टरलाई ठक्कर दिएर भागेको बस र चालक रामेछापमा पक्राउ परेका छन् । प्रहरीले रामेछापबाट बा ३ ख ६१४ नम्बरको यात्रुवाहक बस र चालकलाई नियन्त्रणमा लिएको हो । प्रहरीले भक्तपुर सूर्यविनायक बस्ने…

प्रदेश ३ को राजधानी र नाम छिटो टुङ्ग्याउनुस् : प्रचण्ड

हेटौँडा । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश नं– ३ को राजधानी र नामाङ्कनको विषय छिटो टुङ्ग्याउन मुख्यमन्त्री डोरमणि पौडेललाई आग्रह गरेका छन् । अध्यक्ष दाहालले…

सरकारी कर्मचारीको लापरवाही : ४५ दिनदेखि विनासूचना कार्यालयमा अनुपस्थित

नेपाल विद्युत प्राधिकरणमा काम गर्ने एक इन्जिनियर ४५ दिनदेखि कार्यालय आएका छैनन् । प्राधिकरणको प्रादेशिक कार्यालय जनकपुरअन्तर्गतको लहान वितरण केन्द्रका सहायक इन्जिनियर फिरोज अन्सारी ८ कात्तिकदेखि कार्यालयमा नआएका हुन् । कुनै…

ठेक्का सम्झौता सकिएको १६ महिना बित्यो, सुरु भएन पाटन विमानस्थलको कालोपत्रे

पाटन विमानस्थल कालोपत्रे गर्ने सम्झौताको म्याद सकिएको १६ महिना बिते पनि काम अझै सुरु भएको छैन। सम्झौतामा २०७५ असार मसान्तसम्म कालोपत्रे गरिसक्ने उल्लेख छ।  ग्याल्वा च्यामलिंगा जगदम्बा जेभीले निर्माण ठेक्का लिएको विमानस्थलमा कालोपत्रे काम…

पर्साबाट २ जुवाडे र ३ लागूऔषध कारबारीमा पक्राउ

 पर्साबाट २ जुवाडे र ३ लागूऔषध कारबारी पक्राउ परेका छन् । बहुदरमाई नगरपालिका–४ स्थित पोखरीको डिलमा जुवा-तास खेलिरहेको अवस्थामा प्रहरीले दुई जुवाडेलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय पोखरीयाले जनाएको छ । पक्राउ पर्नेमा बहुदरमाई…

सुनवलको व्यापार मेलामा अचानोको व्यापार राम्रो

गोपी ज्ञवाली  नवलपरासी (सुनवल) । उद्योग वाणिज्य संघ सुनवलले आयोजना गरेको औद्योगिक व्यापार मेलामा मासु कट्ने अचानोको राम्रो व्यापार भएको छ । सामुदायिक वनले अचानो बनाएर व्यापार मेलामा विक्रीका लागि राखेको छ । स्थानीय…