नेकपा सचिवालय बैठक बस्दै : मन्त्रिपरिषद पुनर्गठनबारे अन्तिम गृहकार्य
काठमाडौं : मन्त्रिपरिषद पुनर्गठनको विषयमा छलफल गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक बस्दैछ।
पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा दिउँसो साढे १२ बजे बस्न लागेको…