नेपाल एक गोलले पराजित

सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबलको दोस्रो चरणको छनोट प्रतियोगिता अन्तर्गत मङ्गलवार भएको खेलमा नेपाली राष्ट्रिय फुटबल टोली कुवेतसँग १-० ले पराजित भएको छ। यसअघि कुवेतमा खेलिएको पहिलो लेगमा नेपाल ७-० गोल अन्तरले पराजित हुन पुगेको थियो।…

भोलि मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी; मन्त्रीहरुलाई भोलि कार्यक्रममा नजान प्रधामन्त्रीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारीमा रहेको मन्त्रीहरुलाई जानकारी गराएका छन् । मंगलबार मन्त्रिपरिषद्को बैठक राखेर उनले भोलि मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी भइरहेको बताएका हुन् । ‘भोलि…

दलितको घर भन्ने थाहा पाएपछि पूजा गर्दागर्दै भागे पुजारी

कपिलवस्तु । कपिलवस्तुमा चन्द्राैटामा दलितको घरमा पुजा गर्दैनौ भन्दै पुजारी भागेका छन । कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटाका मिलन विश्वकर्माकाे घर पुजा, सत्यानारायण पुजा र रुद्री पुजा अायाेजना गरेका थिए । पुजा शुरू गरेपछि दलित घर…

देशभक्त जनगणतान्त्रिक मार्चा सुदूरपश्चिम प्रदेशको सम्मेलन धनगढीमा सुरु (फोटोफिचर)

कञ्चनपुर । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) को क्रान्तिकारी संयुक्त मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल सुदूरपश्चिम प्रदेशकोे सम्मेलन धनगढीमा सुरु भएको छ । मंगलबार एक कार्यक्रमका बीच मोर्चाको सम्मेलनको उद्घाटन सत्र भव्य…

वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई १३ लाख विमा रकम हस्तान्तरण

कावासोती । वैदेशिक रोजगारीको सिलसिलामा मृत्यु भएका कावासोती -७ का कृष्ण प्रसाद पंगालीको परिवारलाइ आइ एम इ लाइफ इन्स्योरेन्स कम्पनीले बिमा बापतको रकम प्रदान गरेको छ । वैदेशिक रोजगारीका लागि मलेसियामा रहँदा बिरामी भइ नेपाल फर्किएका…

परासीमा औधोगिक व्यापार मेला शुरु

गोपी ज्ञवाली - नवलपरासी, ३ मंसिर । नवलपरासी उद्योग वाणिज्य संघको आयोजनामा नवलपरासीको सदरमुकाम परासीमा पाँचौ औधोगिक ब्यापार मेला २०७६ मंगलवार देखी शुरु भएको छ । यहि मंसिर ३ गतेदेखि मंसीर १० गते संचालन हुने औधोगिक ब्यापार मेला सदरमुकाम…

नवलपरासीमा ६२ बर्षीय वृद्धद्वारा साढे दुई बर्षियालाई बलात्कार

नवलपरासी । पश्चिम नवलपरासीमा ६० बर्षीय वृद्धद्वारा साढे २ बर्षीया बालिका बलात्कृत भएकी छिन् । जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार सुनवलकी साढे दुई बर्षीया बालिका बलात्कृत भएकी हुन् । प्रहरीले बालिकालाई जवरजस्ती करणी गरेकाे…

कप्तानीको दबाबले होइन, दुर्भाग्यले चाँडै आउट भएँ : ज्ञानेन्द्र मल्ल

 ज्ञानेन्द्र मल्लले कप्तानी सम्हालेपछि नेपालले मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)को लिगेसी टुर र इमर्जिङ टिम्स एसिया कप खेल्यो । यी दुई प्रतियोगितामा टिमको प्रदर्शन औसत रहँदा कप्तान मल्लको व्यक्तिगत भने प्रदर्शन भने निराशाजनक रहेको छ ।…

आसामको काेठीबाट ४ बालिकासहित सात नेपाली महिलाको उद्धार

सिल्चारको सो काेठीमा नेपाली युवती र किशोरीहरुलाई जबरजस्ती यौन धन्दामा लगाइएको सूचना पुष्टि भएपछि नेपालबाट मानव बेचबिखनविरुद्ध कार्यरत संस्था शक्ति समूहको एउटा टोली आसाम पुगेको थियो । दिल्लीबाटै भारतीय अधिकारीहरुसँग समन्वय गरेर पुगेको…

बिजुलीको पोलपोलमा मेयरको तस्वीर

सडक निर्माणमा चासो नदिएको भन्दै विराटनगर ६ का स्थानीयबासीले विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीको तस्वीर बिजुलीको पोलमा टागेका छन् । ढल विच्छयाउनका लागि भत्काएको सडक दुई डेढ वर्षसम्म नबनेपछि स्थानीयले मेयरको तस्वीर पोलपोलमा टागेका हुन्…