टोटेनह्यामका नयाँ प्रशिक्षक जोसे मौरिन्हो
काठमाडौं : इंग्लिस क्लब टोटेनह्याम हट्सपरले २०२२/२३ सम्मको सिजनको लागि जोसे माउरिन्होलाई प्रशिक्षकमा नियुक्त गरेको छ।
क्लबले पूर्वम्यानेजर मौरियस पोचेटिनोलाई बर्खास्त गरेको २४ घण्टा नबित्दै पोचुगलका माउरिन्होलाई ४ वर्षसम्म प्रशिक्षकको…