‘डिग्रे’ मेलाबाट उठेको रकम पर्यटन प्रवर्द्धनमा
रुकुम : रुकुम पश्चिमको प्रशिद्ध धार्मिकस्थल 'डिग्रे मन्दिर' परिसरमा लाग्ने यस वर्षको मेलाबाट साढे १२ लाख रकम उठेको छ।
मेलामा संकलन भएकाे सो रकम रुकुमको पर्यटन प्रवर्द्धन क्षेत्रमा नै खर्च गरिने मंगलबार डिग्रे मेला व्यवस्थापन समितिको…