सिद्धबाबामा सुरुङमार्ग बनाउन अर्थले दियो १० अर्बको सहमति
बुटवल–पाल्पा सडकखण्डको बहुचर्चित सिद्धबाबा सुरुङमार्ग निमार्णको काम अघि बढ्ने भएको छ। अर्थमन्त्रालयले उक्त सुरुङमार्ग निर्माणको लागि १० अर्ब १५ करोड नबढ्ने गरी बहुवर्षिय ठेक्का दिन सहमति भएको हो।
आइतबारको मन्त्रिपरिषद्को बैठकले यस्तो…