पोखरामा नेपाल-भारत सीमा सुरक्षा बैठक, अतिक्रमित भूमिबारे छलफल नहुने

नेपाल र भारतबीच सीमा विवाद चर्किएको बेला दुवै देशका अधिकारी सम्मिलित सीमा सुरक्षा बैठक मंसिर पहिलो साता बस्ने भएको छ । बैठक आउँदो मंसिर ४ गतेदेखि ६ गतेसम्म पोखरामा बस्ने तय भएको छ । यद्यपि सो बैठकमा भारतले हालै जारी गरेको विवादित नक्सा र…

विप्वल समूहका जाजरकोट इञ्चार्ज पक्राउ

जाजरकोट। नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका जाजरकोट इञ्चार्ज प्रेमप्रकाश वली (धमिल) गएराति बाँकेको कोहलपुरबाट पक्राउ परेका छन् । नलगाड नगरपालिकाको रघुनाथमा घर भइ पूर्वमाओवादी लडाकुसमेत रहेका वली बिहीबार राति कोहलपुरबाट पक्राउ परेको…

तरुण दलको बन्दले बाँकेको जनजीवन प्रभावित

बाँके : नेपाल तरुण दल, नेपालगञ्ज नगर सभापति सन्दिपजंग शाहको रिहाइको माग गर्दै आह्वान गरिएको बाँके बन्दले जनजीवन प्रभावित भएको छ। नेपाल तरुण दल, बाँकेले आह्वान गरेको बन्दका कारण शुक्रबार बिहानैदेखि यातायातका साधन सञ्चालनमा आएका छैन।…

गुल्मीमा तीनजनाको हत्या गर्ने दुई सार्वजनिक

गुल्मी :  गुल्मीमा प्रहरीले ३ जनाको हत्या गर्ने हत्यारालाई पक्राउ गरी सार्वजनिक गरेको छ। जिल्लाको चन्द्रकोट गाउँपालिका–३ हर्राचौरमा झण्डै १५ दिन पहिले बेवारिसे अवस्थामा फेला परेका ३ वटा शवको पहिचानसँगै हत्यारा सार्वजनिक गरेको हो।  जिल्ला…

प्रधानमन्त्रीको सचिवालयः को–को हटे, को–को अटे ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयमा कार्यरत ६ जनाको राजीनमा स्वीकृत भएको छ । केहि दिनअघि १३ जनाले दिएको राजीनामामध्ये ६ जनाको मात्रै स्वीकृत भएको हो । बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन…

नेकपा विनयी त्रिवेणी अध्यक्ष सम्मानित

पुष्पलाल स्मृति प्रतिष्ठान नवलपुर शाखाद्वारा नवलपुर कम्युनिष्ट आन्दोलनका पुराना नेता रिपलाल विश्वकर्मालाई सम्मान गरेको छ । विश्वकर्मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विनयी त्रिवेणीका अध्यक्ष तथा जिल्ला कमिटि सदस्य समेत हुन् ।…

रामग्राम स्तूप क्षेत्रको जियो फिजिक्स सर्भे सम्पन्न

परासी, २९ कात्तिक ।  बेलायतका जियो फिजिक्स विज्ञहरुको संलग्नतामा पश्चिम नवलपरासीस्थित भगवान् गौतम बुद्धको अस्तुधातु रहेको स्थल रामग्राम स्तूप क्षेत्रमा चौथो पटकको जियो फिजिक्स सर्भे (भू–भौतिक अध्ययन) सम्पन्न भएको छ । युनेस्कोमार्फत…

कर सम्बन्धी कागजातबारेका निर्णय उल्ट्याउन ट्रम्पको माग

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो कर फिर्तासम्बन्धी कागजपत्र बुझाउन माग गरिएको एउटा फैसला उल्टाउन सर्वोच्च अदालतसँग माग गरेका छन्। न्यूयोर्कस्थित अभियोजनकर्ताहरूको मागपछि एउटा फौजदारी अनुसन्धान अन्तर्गत ती कागजपत्र उपलब्ध…

लता मंगेस्करको मृत्युको झुटो समाचार सामाजिक सञ्जालमा भाइरल

भारतकी सर्वश्रेष्ठ पाश्र्व गायीका लता मंगेस्करको मृत्युको भ्रामक समाचार यतिबेला फेसबुक, ट्विटरलगायत विभिन्न सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । तर, उनी जीवित रहेको र सुधारोन्मुख अवस्थामा रहेको पारिवारिक स्रोतले जानकारी दिएको छ । सास…

कालापानीबारे चीन बोल्यो,– हामीले मिचेका छैनौं

नेपाली भूभाग कालापानी क्षेत्र अतिक्रमणबारे अर्को छिमेकी चीनले एक सातापछि मुख खोलेको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता जेन सुहाङले नियमित पत्रकार भेटघाटमा कालापानी अतिक्रमणबारे आएको जिज्ञासामा उत्तर दिँदै भने, ‘कालापानी…