भारतीय अतिक्रमण : अन्तर्राष्ट्रियकरण र सशक्त आन्दोलनलाई एकसाथ अघि बढाउनु पर्छ : सीपी गजुरेल
(क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य एवम् देशभक्त तथा जनणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेलले जारी राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता तथा भौगोलिक अखण्डताको आन्दोलनलाई शिथिल बनाउन र मुद्दालाई निस्तेज पार्न गम्भीर…