माेटरसाईकलकाे ठक्करबाट दुई जना बालक घाईते

डडेल्धुरा- वडा कार्यालयको मोटरसाईकलको ठक्कर बाट दुई बालक घाईते भएका छन । भित्रि मधेश जोगबुडाको परशुराम नगरपालिका–९ गाइबाँधेको कुयापानीमा मोटरसाईकलले ठक्कर दिला दुई नाबालक विद्यार्थी घाइते भएका हुन । परशुराम नगरपालिका–८ को कार्यालय…

बहिरा संघको साधारण सभा कावासोतीमा

कावासोती । नवलपरासी बहिरा संघको १४ औं साधारण सभा तथा पाचौं अधिवेशन शुक्रबार कावासोतीमा भएको छ । साधारण सभामा जिल्ला समन्वय समिति नवलपुरका अध्यक्ष चेसराम आले, जिल्ला शिक्षा समन्वय इकाइ कार्यालय नवलपुरका प्रमुख कृष्णचन्द्र पोख्रेल, बहिरा…

कैलालीमा अखिल क्रान्तिकारीले मोदीको पुत्ला जलाए

कैलाली । कैलालीको अत्तरियामा नेकपा क्रान्तिकारी माओवादी निकट अखिल क्रान्तिकारीले भारतीय प्रधानमन्त्री मोदीको पुत्ला दहन गरेका छन । प्रहरी दमनलाई छिचोल्दै भारतीय विस्तारवाद मुर्दावाद, अतिक्रमित नेपाली भूमि फिर्ता गर लगायतका नाराहरू…

धनुषमा ट्याक्टरको ठक्करबाट बालकको मृत्यु

धनुषा। धनुषा जिल्लाको गणेशमान चरनाथ नगरपालिका वड नं ९ जयनगर टोलमा ट्याक्टरको ठक्करबाट एक जना बालकको ज्यान गएको छ। प्रहरीका अनुसार अनियन्त्रित भएको क २ त ९०७२ को ट्याक्टरको ठक्करले अन्दाजी १० बर्षिय बालक रितिक शर्माको घटनास्थलमै ज्यान गएको…

क्रान्तिकारी विद्यार्थीहरुले भारतीय दूताबासकै अगाडि जलाए भारतको नक्सा

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल क्रान्तिकारी लगायतका विद्यार्थी संगठनहरुले भारतीय लैनचौरस्थित भारतीय दूताबास अगाडि नै भारतको नक्सा जलाएका छन् । नेपालको कालापानी–लिपुलेक–लिम्पियाधुरा लगायतको भूभाग आफ्नो नक्सामा गाभेर…

न्यूज फेस्टिबलका लागि नवलपुरका पत्रकारसँग अन्तरक्रिया

कावासोती । लुम्बिनी प्रेस क्लब सिद्दार्थनगर भैरहवाले गर्न लागेको लुम्बिनी न्युज फेस्टिबलको लागि नवलपुरका पत्रकारहरसँग शुक्रबार अन्तरक्रिया गरिएको छ । क्लबले मसिर १ देखि ३ सम्म गर्न लागेको फेस्टिबलका लागि नवलपुरका पत्रकारसँग आयोजकले…

लिपुलेक विवादबारे प्रधानमन्त्रीले बोलाए सर्वपक्षीय बैठक, शनिबार बैठक बस्दै

काठमाडौं । लिपुलेक विवादबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वपक्षीय परामर्श बैठक बोलाएका छन् ।  प्रधानमन्त्री ओलीले शनिबार सर्वपक्षीय परामर्श बैठक बोलाएका हुन् । अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने…

भरतपुरमा स्कुटरको ठक्करबाट पौदलयात्रीको मृत्यु

चितवन । भरतपुर महानगरपालिका–५ स्थित पञ्चरत्न चोकमा बिहीबार राति स्कुटरको ठक्करबाट पौदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ४५ वर्षीय पुरुष व्यक्ति रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका अनुसार भरतपुरबाट…

पश्चिम नवलपरासीको महेशपुर नाकाबाट ५१ को उद्धार

पश्चिम नवलपरासीको महेशपुर नाकाबाट १० महिनाको अवधिमा बेचबिखनको जोखिममा परेका ५१ महिला तथा बालिकाको उद्धार गरिएको छ । उद्धार गरिएका मध्ये ५० लाई परिवारमा पुनःस्थापित गरिएको छ । जिल्लाको सो मुख्य नाकाबाट पछिल्लो समय महिला वैदेशिक रोजगारीका…

इरानमा भूकम्प, पाँच जनाको मृत्यु, १२० जना घाइते

इरानको उत्तरपश्चिम प्रान्त इस्ट अजरबैजानको तार्क क्षेत्रमा शुक्रबार भूकम्प गएको छ । स्थानीय समयाअनुसार शुक्रबार बिहान २ः१७ बजे गएको यस भूकम्प ५.९ म्याग्नीच्युडको मापन गरिएको इरानको भूगर्भ विभागले जानकारी दिएको छ । भूकम्पबाट…