मूर्ति बिसर्जनका क्रममा तनाव, १० घाईते कपिलवस्तुको कृष्णनगरमा कर्फ्यू

लक्ष्मी पूजाको मूर्ति बिसर्जनका क्रममा भएको विवादले उग्र रुप लिएपछि कपिलवस्तुको कृष्णनगरमा कर्फ्यू लागेको छ।  विवाद पछिकाे झडपमा ६ जना प्रहरी सहित १० जना घाईते भएका छन् । हिजाे साँझदेखि विवाद शुरू भएकाे हाे । विवाद लगतै हिजाे…

गुडिरहेको रेलमा आगलागी, ६२ को मृत्यु

१४ कात्तिक, २०७६ पाकिस्तानमा रेलमा आगलागी हुँदा कम्तिमा ६२ जनाको मृत्यु भएको छ। उक्त आगालगीमा परेर ४२ जनाभन्दा बढी यात्रु घाइते भएको समाचार संस्था जियो न्यूजले जनाएको छ। तेज गाम एक्सप्रेसमा बिहीबार बिहान आगलागी भएको हो। उक्त रेल…

पक्लिहवाका पुर्व गाबिस अध्यक्षको नातिनी घरबाटै बेपत्ता

श्याम थापा - सुस्ता १४ कार्तिक। पश्चिम नवलपरासी सुस्ता गाउँपालिका वार्ड न ५ पर्ने साबिक पक्लिहवा गाबिसका पुर्व गाबिस अध्यक्ष कृष्णनन्द चौधरी मुनाफाको करिब ३ बर्षको नातिनी आफ्नै घरबाट बेपत्ता भएको छ । यहि कार्तिक ११ गते आफ्नै घरको…

प्रधानमन्त्री ओलीको दोस्रो डायलाइसिस आज

अस्वस्थ भई ग्राण्डी अस्पतालमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक आज  मृगौलाको डायलाइसिस गरिँदैछ।  बुधबार प्रधानमन्त्री ओलीको पहिलो डायलाइसिस गरिएकाे अस्पताल स्राेतले जनाकारी दिएकाे छ। डायलाइसिस सकेर प्रधानमन्त्रीलाई…

मधेशमा छठ पर्वको राैनक शुरू, आजदेखि छठ पर्व शुरु

तिहार सकिए लगतै समृद्घिको पर्व मानिने तराईबासीको महान चाडपर्व छठको तयारी र चहल पहल सुरु भएको छ । आजदेखि छठ शुरू भएकाे छ । यहाँका गाउँ, ग्रामिण हाट देखि शहरमा लोकआस्थाको पर्व छठको तयारी र चहलपहल बढेको हो । घर, पसल र बजारमा छठको गित…

१६ वर्षीया अभियन्ता ग्रेटा थनवर्गद्वारा ५९ लाखको पुरस्कार अस्वीकार

स्विडेनकी किशोरी जलवायु अभियन्ता ग्रेटा थनवर्गले सन् २०१९ को 'नर्डिक काउन्सिल'को वातावरणीय अवार्ड लिन अस्वीकार गरेकी छन्। यो अवार्डमा पाँच लाख स्विडिस क्रोना (करिब ५९ लाख रूपैयाँ) नगद पुरस्कार समेत समावेश छ। तर ग्रेटाले यो पुरस्कारको…

म किसिङ र न्यूडिटीका लागि बनेको होइन : सलमान

बलिउडका दबंग खान सलमान खानको फिल्ममा जबरदस्त एक्सन हुने गर्दछ । उनको फिल्ममा रोमान्स पनि हुन्छ तर, किसिङ सिन हुँदैन । खासमा, सलमानले फिल्ममा किसिङ सिन नदिने आफैंसँग कसम खाएका छन् । एक अन्तर्वार्तामा उनले आफू किसिङ र न्यूडिटीका लागि नबनेको…

राष्ट्रिय क्रिकेट टिमको कप्तानको जिम्मेवारी ज्ञानेन्द्र मल्ललाई

राष्ट्रिय क्रिकेट टिमको कप्तानको जिम्मेवारी ज्ञानेन्द्र मल्ललाई दिइएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले यसअघि उपकप्तानको भूमिकामा रहेका ज्ञानेन्द्रलाई कप्तान बनाएको हो । यस्तै, युवा अलराउन्डर दीपेन्द्रसिंह ऐरीले उपकप्तानको जिम्मेवारी…

अमेरिकामा गोली चल्यो ३ जनाको मृत्यु ९ घाइते

अमेरिकाको क्यालिफर्नियामा अन्धाधुन्ध गोली चल्दा तीनजनाको मृत्यु भएको छ। गोली लागेर ९ जना घाइते भएका छन्। द लस एजल्स टाइम्सका अनुसार उक्त घटनालगत्तै प्रहरीले घटनास्थलमा पुगेका थिए। प्रहरीले आक्रमणकारीलाई पक्राउ गरे पनि परिचय…

गुल्मीको मुसिकोटमा जिप दुर्घटना; २ को मृत्यु, ३ जना घाइते

गुल्मीको मुसिकोट नगरपालिका–९, ददल्कामा जिप बुधबार बेलुकी दुर्घटना हुँदा २ को मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । गुल्मीकै वामीटक्सारबाट ददल्का जाँदै गरेको लु १ च ३५१४ नम्बरका पिकअप भ्यान ददल्का काबरोड भन्ने स्थानमा दुर्घटनामा…