सुनचाँदीको मूल्य बढ्यो

शुक्रबार सुनको मूल्य बढेको छ। छापावाल सुन प्रतितोला ७१ हजार २ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ। तेजाबी सुन ७० हजार ९ सयमा कारोबार भएको छ। चाँदी  तोलमा ८ सय ७० कारोबार भइरहेको छ। बिहीबार ७० हजार ५ सयमा र…

छठ पर्वको आज दोस्रो दिन, खरना विधि गरिँदै

कार्तिक १५– आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठअन्तर्गत आज दोस्रो दिन खरना विधि गरिँदैछ । जीवनपद्धतिलाई प्रतिविम्बित गर्ने छठ पर्वको खरनालाई पापको क्षय हुने दिन भनिन्छ । खरनाअन्तर्गत गाईको गोबरले लिपपोत गरी अरबा चामलको पीठोबाट…

कृष्णनगरको तनाव साम्य, मूर्ति बिसर्जन गरियो, शव उठाइयो

लक्ष्मीपूजाको मूर्ति बिसर्जनको क्रममा विवाद भएपछि कपिलवस्तुको कृष्णनगरमा उत्पन्न तनाव साम्य भएको छ । कर्फ्यु भने कायमै छ । बिहीबार राति अबेर स्थानीय, सम्बन्धित पक्ष, कपिलवस्तु जिल्ला प्रशासन र सुरक्षा निकायका प्रदेश प्रमुखहरुसहितको…

रौतहट बम काण्डः तत्कालीन प्रहरी नेतृत्व र सरकारी वकिलको बयान

पत्रपत्रिका तत्कालीन प्रहरी महानिरीक्षक (आईजीपी) ओमविक्रम राणा, तत्कालीन मध्यक्षेत्रीय प्रहरी प्रमुख (डीआईजी) किरण गौतम र जिल्ला सरकारी वकिलको कार्यलय रौतहटका तत्कालीन प्रमुख ध्रुवमणि ज्ञवालीले २०७४ चैत २७ गते रौतहटको राजपुरमा बम…

संयुक्त राष्ट्रसंघ आर्थिक संकटमा

पत्रपत्रिका संयुक्त राष्ट्रसंघ आर्थिक संकटमा परेको छ। यो संकटले कर्मचारीलाई तलब खुवाउनै समस्या भएको छ । आर्थिक संकटमा परेपछि राष्ट्रसंघीय मुख्यालयले मातहतका निकायलाई अनावश्यक यात्रा, बैठक, सभासम्मेलन नगर्न र मितव्ययी बन्न पत्राचार…

पश्चिम नवलपरासीमा छठ पर्वको तयारी

परासी, १४ कात्तिक । नवलपरासीको परासीमा पनि छठ पर्वको रौनक शुरु भएको छ । आस्थाको महापर्व छठअन्तर्गत आज पहिलो दिन नहाय–खाय विधि गरिएको छ । चार दिनसम्म मनाइने छठपर्वअन्तर्गत पहिलो दिनमा नहाय–खाय विधि गरिन्छ । आजको दिनलाई अरबा–अरबाइन पनि…

प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज

प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचार गरी प्रधानमन्त्री निवास वालुवाटर फर्केका छन् । काठमाडौंको ग्राण्डी इन्टरनेसनल अस्पतालमा मिर्गाैलाको २ पटक डायलासिस गरी उनी निवास फर्किएका हुन् ।

काठमाडौंको लप्सीफेदीमा बस दुर्घटना, तीन जनाको मृत्यु

काठमाडौंको लप्सीफेदीमा बस दुर्घटना भएको छ । सिन्धुपाल्चोकबाट काठमाडौं आउँदै गरेको बा५ख ५०७० नम्बरको बस लप्सीफेदीमा दुर्घटना भएको हो । दुर्घटनामा बस दुर्घटना हुँदा तीन जनाको ज्यान गएको र २० जनाभन्दा बढी घाइते भएको साँखु प्रहरी…

समाचार महरा आजपनि थुनामै रहने, थुनछेक बहस शुक्रबार

निवर्तमान सभामुख कृष्णबहादुर महरा बिहीबार पनि थुनामै रहने भएका छन् । बिहीबार सरकारी वकिलको कार्यालयले उनीमाथि दर्ता गराएको जबर्जस्ती करणी उद्योग अन्र्तगतको अभियोग पत्रबारे जिल्ला अदालत काठमाडौंमा थुनछेक बहस नभएपछि उनी थुनामै बस्ने भएका…

सन्दिप बने धेरै देशमा गएर टी–२० खेल्ने क्रिकेटर

नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने एक वर्षको अवधिमा सर्वाधिक देशमा गएर टी–२० क्रिकेट खेल्ने क्रिकेटर बनेका छन् । सन् २०१८ को अक्टोबरदेखि २०१९ को सेप्टेम्बरसम्मको अवधिका आधारमा ‘द क्रिकेट मन्थ्ली’ नामक…