भर्खरैै: दाङमा हायसले अटोलाई ठक्कर दिदा – १ महिलाको मृत्यु, ५ जना घाइते
नारायण खड्का,
दाङ, १३ कात्तिक। तुलसीपुरमा हायसले अटोलाई ठक्कर दिदा एक महिलाको मृत्यु भएको छ भने थप पाँच जना घाइते भएका छन् ।
दुर्घटनामा परि तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ उत्तरकुरहरिया निवासी २७ बर्षीय लक्ष्मी चौधरीको मृत्यु…