यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका महरालाई आज अदालत उपस्थित गराइँदै
काठमाडौं– यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई आज अदालतमा उपस्थित गराइदैछ । अनुसन्धानका लागि दोस्रोपटक थपिएको म्याद आज सकिएपछि महरालाई अदालतमा पेश गर्न लागिएको छ ।
महरालाई प्रहरीले जिल्ला सरकारी…