सुस्तामा सौर्य मिनिग्रीडबाट विद्युत आपुर्ती गरिने

गोपी ज्ञवाली - नवलपरासी । भारतीय अतिक्रमण र नेपाली प्रतिरोधका कारण चर्चामा रहेको पश्चिम नवलपरासीको सुस्तामा अब सौर्य मिनीग्रीडबाट विद्युत आपुर्ती गरिने भएको छ । सुस्ता गाँउपालिका वार्ड नम्बर ५ नारायणी पारी रहेको सुस्तामा विद्युतको…

राष्ट्रपति भण्डारी म्यानमार र जापान भ्रमण सकेर स्वदेश फिर्ता

राष्ट्रपति विद्यादेवी भण्डारी म्यानमार र जापानको भ्रमणबाट स्वदेश फिर्ता भएकी छन्। उनी बुधबार राति जापानबाट काठमाडौं आइपुगेकी हुन्। राष्ट्रपति भण्डारीलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपराष्ट्रपति…

बलात्कारपछि हत्या गरी अमेरिका फरार भएका एक नेपाली पक्राउ

काठमाडाैं । बलात्कारपछि हत्या गरी अमेरिका फरार भएका एक नेपालीलाई अमेरिकी प्रहरीले पक्राउ गरेर नेपाल प्रहरीलाई बुझाएको छ। झापा चन्द्रगढी ३ घर भइ अमेरिकामा लुकेर बस्दै आएका लिलाराज गौतमलाई अमेरिकी प्रहरीले पक्राउ गरेर नेपाल…

बुटवलको अमरपथलाई बुटवलको दिपावली महोत्सवको तयारी पुरा

कात्तिक । बुटवलको अमरपथलाई बुटवलको मुख्य व्यापारिक थलोको रुपमा परिचित गराउन आयोजना गरिने बाह्रो अमरपथ दिपावली महोत्सवको तयारी पुरा भएको छ । अमरपथ टोल बिकास समितीले दिपावलीको अवसरमा आयोजना गर्ने सो महोत्सव यहि कात्तिक ८ गतेदेखि १० गतेसम्म…

नवलपुरमा राति नौ बजेपछि देउसी भैलो खेल्न नपाईने

शाेभा जिसी - कावासाेती । नवलपुरमा राति ९ बजे पछि तिहारमा देउसी भैलाे खेल्न नपाईने भएकाे छ । जिल्ला प्रशासन कार्यालय नवलपरासी बर्दघाट सुस्तापूर्वले आज सूचना जारी गर्दै राति ९ बजे पछि देउसी भैलाे खेल्न प्रतिबन्ध लगाएकाे हाे ।…

झिलिङा बनाइ बेच्न भ्याइ नभ्याइ

विवेक भण्डारी - नवलपुर । तिहारका लागि आवश्यक पर्ने झिलिङ्गा बनाइ बेच्न नवलपुरका स्थानीयलाई भ्याइ नभ्याइ भएको छ । तिहारमा भाइटिकामा दिदीभाइले दाजुभाईलाई खाने दिने परिकार मध्ये झिलिङ्गा पनि एक रहेको र यसको माग पनि बढी हुने हुँदा अहिले…

पश्चिम नवलपरासीमा लागुऔषध सहित २ जना पक्राउ

उर्मिला यादव यात्री - सुनवल, ६ कार्तिक । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले लागुऔषध सहित २ जनालाइ पक्राउ गरेको छ । गेरमी प्रहरी चौकीबाट खटिएको प्रहरीको टोलीले पाल्हिनन्दन गाउपालिका ५ चमनटोलाबाट २ जनालाइ पक्राउ गरेको छ । पक्राउ…

ऋण दिएर रकम माग्न जाँदा गाेली हानी हत्या

जनकपुरधाम, कार्तिक ६ । जनकपुरधाममा आज बिहान गोली प्रहार गरेर एक जनाको हत्या गरिएको छ । आफूले दिएकाे ऋण उठाउन जाँदा गाेली हानी हत्या भएकाे हाे । आज बिहान करीब १० बजे तिर जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १४ मुजेलियाका पंकज चौधरीले…

गण्डकी प्रदेशका प्रधानाध्यापकहरुको नेतृत्व विकास तालिम सम्पन्न

प्रेम न्यौपाने - दमौली ६ कार्तिक ।  गण्डकी प्रदेशका विभिन्न पाँच जिल्लाका प्रधानाध्यापकहरुको नेतृत्व क्षमता विकास सम्बन्धि १० दिने तालिम बुधबार शिक्षा तालिम केन्द्र दमौली तनहुँमा सम्पन्न भएको छ । गत असोज २७ गतेदेखि तालिम केन्द्रमा…

गुल्मीमा जिप दुर्घटना, एकको मृत्यु

गएराती गुल्मीको जयखानीमा जिप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । कालिगण्डकी गाउँपालिका वडा नम्वर ३ , साविक जयखानी गाविसको उकालोमा लु १ च ४५५८ नम्वरको जिप ब्रेक फेल भई दुर्घटना हुँदा सोही वडाका ४८ बर्षीय झुमबहादुर बिकको पाल्पा मिशन…