पौडेलका कारण कांग्रेस बैठक स्थगित

उपचुनावका लागि उम्मेदवार छनोटबारे छलफल गर्न बोलाएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै नबसी स्थगित भएको छ । नेताहरु भने दिनभर सानेपास्थित पार्टी कार्यालयमा थिए ।  विभाग थप गर्ने विषयमा पार्टी सभापति शेरबहादुर देउवा र…

आफैले बोकेको पटाका पड्किँदा चार जना घाइते

रुपन्देहीमा गुडिरहेको मोटरसाइकलमा आफैले बोकेको पटाका अचानक पड्किँदा मोटरसाइकल चालकसहित ४ जना घाइते भएका छन् । तिहारका लागि भारतबाट नेपाल ल्याउँदै गरेको अवस्थामा मोटरसाइकलको साइलेन्सरको तातोले पटाका एक्कासी पड्किँदा ४ जना घाइते भएको…

गण्डकी प्रदेशको कास्की र नवलपुरमा धेरै उद्योग

केन्द्रीय तथ्यांक विभागले गण्डकी प्रदेशको अघिल्लो वर्षसम्मको यथास्थितिबारेको तथ्यांक बिहीबार सार्वजनिक भएको छ । नेपालको आर्थिक अवस्था तथा रोजगारीबारे जानकारी लिने हेतुले केन्द्रीय तथ्यांक विभागले गत वर्ष देशव्यापी तथ्यांक संकलन गरेको…

डोजरचालकलाई उक्साएको आरोपमा तीनजना विरुद्ध ज्यानमुद्दा

बैतडीको दशरथचन्द नगरपालिका– ९ को ग्वाल्लेकमा सडक निर्माणका क्रममा डोजरले महिलालाई हुत्याएको घटनामा थप तीन जनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ । डोजरचालकलाई उक्साएको आरोपमा डोजरमालिक भानीदत्त जोशी, भोजराज जोशी र…

पश्चिम नवलपरासीमा लागुऔषध सहित एक जना पक्राउ

उर्मिला यादव - कार्तिक ७ सुनवल । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले लागुऔषध सहित एक जनालाइ पक्राउ गरेको छ । गेरमी प्रहरी चौकीबाट खटिएको प्रहरीको टोलीले पाल्हिनन्दन गाउपालिका ५ भगतपुराबाट चितवन जिल्ला भरतपुर महानगरपालिका ४…

महरा ७ दिन हिरासतमै रहने, महराको डिएनए परिक्षण गराउन अदालतको आदेश

काठमाडौं । बलात्कार प्रयासको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई बिहीबारबाट लागू हुनेगरी ७ दिनको म्याद थप गरी हिरासतमै अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ । न्यायाधीश सुदर्शन राज पाण्डेको एकल इजलासले…

किजा पुजामा सार्वजनिक बिदा

काठमाडौं । सरकारले यही कात्तिक १३ गते अर्थात् भाइटीकाको भोलिपल्ट पनि सार्वजनिक बिदा दिएको छ । सञ्चार मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुल बास्कोटाले यो जानकारी दिएका हुन् । नेवार समुदायले मनाउने…

देखिन छाड्यो सयपत्री, प्लास्टिकका मालाले झिलीमिली बजार

कात्तिक ७, २०७६ दैलेख : पहाडी जिल्लामा फुल्ने मखमली र सयपत्री फुलहरू आजभोलि देखिन छाडेका छन्। दिदी-बहिनीले दाजु-भाइलाई टीका लगाएर निकै खुसीका साथ बनाउने पर्व तिहार नजिकिएसँगै बजार प्लास्टिकका मालाले झिलिमिली देखिन थालेका छन्। तिहारमा…

चितवनले जित्यो पहिलो महिला क्रिकेट लिगको उपाधि

कात्तिक ७, २०७६ काठमाडौं : पहिलो संस्करणको महिला फ्रेन्चाइज लिग वुमन्स च्याम्पियन्स लिग टी-२० क्रिकेटको उपाधि चितवन राईनोजले जितेको छ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको फाइनल प्रतिस्पर्धामा क्याट क्‍विन्स काठमाडौंलाई ४५ रनले…

असंलग्न राष्ट्रको सम्मेलनमा भाग लिन प्रम ओली अजरबैजान प्रस्थान

प्रधानमन्त्री केपी शर्मा ओली अजरबैजान प्रस्थान गरेका छन् । असंलग्न राष्ट्रहरुको १८ औं सम्मेलनमा सहभागी हुन उनी बिहीबार कतार एयरवेजको जहाजबाट अजरबैजानको बाकु प्रस्थान गरेका हुन् । प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार,…