हाम्रो दाँत सफा राख्नलाई सहयोग गर्ने खानाका परिकारहरु

दाँत सफा राख्ने हरेक व्यक्तिको चाहना हुन्छ । तर चाहना भएतापनि सफा राख्न सकिरहेको हुँदैन । हामी दाँत सफा राख्नको लागि दिनमा दुईचोटी ब्रस गर्छौं । तर पनि सफा हुदैन । दाँत सफा राख्नको लागि हामीले ब्रस गर्ने मात्र होइन ।…

नवलपुरमा विप्लपकाे दुई कार्यकर्ता पक्राउ

कावासाेती। नवलपुर प्रहरीले विप्लप नेकपाका दुई जना कार्यकर्तालाई पक्राउ गरेकाे छ । प्रहरीले विहीबार राति मध्यविन्दु नगरपालिका १० सिमलघारीबाट गणेश विक गुराँस र गाेविन्द विकलाई पक्राउ गरेकाे हाे । गुराँसलाई यस अघि नै पार्टीले साधारण…

कावासाेतीकाे चिलाहामा हाेमस्टे सञ्चालन

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले गण्डकी प्रदेशकाे आम्दानीकाे मुख्य स्राेत भनेकै पर्यटन व्यवसाय भएकाे बताएका छन्। मुख्यमन्त्री गुरुङले विहीबार कावासोती १० मा रहेको चिलाहा रतवल सामुदायिक ग्रामीण होमस्टे उद्घाटन गर्दै…

पार्टीलाई आफ्नैबाट खतरा: प्रचण्ड

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले परिवर्तनलाई बाह‍्‍य तत्त्वबाट खतरा नभएको बताएका छन्। उनले परिवर्तनका लागि लडेका राजनीतिक दलहरूबाटै यस्तो खतरा रहेको उनले बताएका छन्। चितवनमा…

चीनले किन्यो सोलोमोनको विशाल द्वीप, अमेरिकालाई तनाव

असोज ३०, २०७६ एजेन्सी : चीनले ७५ वर्षका लागि सोलोमोनको एउटा विशाल द्वीपलाई लिजमा लिएको छ। सोलोमोनसँग कूटनीतिक सम्बन्ध स्थापित गरेको केही समयमै चीनले रणनीतिक महत्वको उक्त द्वीपलाई लामो समयमा लागि लिजमा लिएको हो। चीनले यो द्वीप लिजमा…

‘प्रेम संसार’ गीतमा कविताको ठुम्का (भिडियो)

मंसिर १३ गतेबाट प्रदर्शनमा आउन लागेको राम गौतम निर्देशित फिल्म ‘प्रेम संसार’ को लोक शैलीको गीत सार्वजनिक भएको छ । ‘सुन सुन चम्पा’ बोलको सार्वजनक गीतमा ‘बुगी वुगी’ विजेता कविता नेपालीसँगै फिल्मका प्रमुख अभिनेता प्रेम सोनी र अभिनेत्री मोनिका…

आयातित बिउको धान नपसाएपछि मर्कामा किसान, क्षतिपूर्तिको माग

चितवनका किसानहरूले लगाएको गरिमा जातको धान नपसाएपछि किसानहरूले धमाधम हरियो बोट काट्न थालेका छन्। भारतबाट आयातित वर्णशंकर गरिमा जातको धानको बिउ लगाउने किसानहरूको धानमा बाला नलागेको उनीहरूले बताएका छन्। गत बर्ष गरिमा जातको धान लगाएर धान…

सभामुख नेकपाले राखे कांग्रेसलाई उपसभामुख दिनु उपयुक्त: नेता झलनाथ खनाल

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रतिनिधि सभाको उपसभामुख पद प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई दिँदा 'उपयुक्त हुने' बताएका छन्। कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले…

डडेल्धुराको भित्री मधेस दुधमा आतमानिर्भर बन्दै

दिपकराज भट्ट् - डडेल्धुरा । डडेल्धुराको भित्रिमधेश क्षेत्रमा उत्पादन हुने दुग्ध उत्पादन पछिल्लो समयमा व्यवस्थित हुँदै गइरहेको छ । परशुराम नगरपालिका र आलिताल गाउँपालिकाका विभिन्न समुदायमा उत्पादन हुने गरेको दूधको व्यवस्थित बजारीकरण…

दाङमा विप्लवका २१ नेता कार्यकर्ता पक्राउ

दाङ, ३० असोज । दाङबाट नेत्र विक्रम चन्द ’विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका २१ कार्यकर्ता पक्राउ परेका छन्।उनीहरूलाई गएराति २ बजेतीर दाङ जिल्लाको नेपाल भारत सिमामा पर्ने राजपुर गाउँपालिकाको वडा नम्बर ४ मा रहेको जंगलबाट पक्राउ…