चितवनमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु

चितवन । चितवनमा गएराति ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । ना १३प ६७०३ नंको मोटरसाइकललाई नम्बर नखुलेको ट्रकले भरतपुर महानगरपालिका–१० सिर्जनाचोकमा ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट गम्भीर घाइते…

चितवन कारागारमा एक कैदीको मृत्यु

चितवन, ३० असोज  । कारागार कार्यालय भरतपुरका एक कैदीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोलुघर भई कास्कीको पोखरा बस्ने ५६ वर्षीय अर्जुन सुनार रहेका छन् । क्यान्सरका रोगबाट पीडित उनलाई जेठ ११ गते उपचारका लागि चितवन ल्याइएको थियो ।…

एनआरएनएको मतदान बिहान १० बजेदेखि हुने

गैरआवासीय नेपाली संघ (एनआरएनए) को विश्व सम्मेलन लम्बिएको छ । बुधबार राति स्थगित भएको पदाधिकारीहरुको निर्वाचन बिहीबार बिहान १० बजेदेखि हुने जनाइएको छ । एनआरएनएका केन्द्रीय पदाधिकारीका लागि बुधबार राति ७ बजेदेखि मतदान गर्ने भनिएको थियो…

राष्ट्रपति भण्डारी म्यानमारमा, आज समकक्षीसँग भेट गर्ने

राष्ट्रपति विद्यादेवी भण्डारी म्यान्मार गणतन्त्र सङ्घका राष्ट्रपति ऊ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा म्यान्मार भ्रमणका क्रममा राजधानी नेपित पुगेकी छन्। उनलाई म्यान्मार सरकारका अन्तरराष्ट्रिय सहयोगमन्त्री ऊ क्य तीन, धार्मिक मामिला…

चुरोट पिउने लतबाट यसरी छुटकारा लिनुहोस्

तपाईं चुरोटको अम्बली हो ? अनि चुरोटको लतबाट टाढा हुन खोजिरहनुभएको छ ? यदी त्यसो हो भने तपाईंले के केही कुरामा ध्यान दिनुभयो भने चुरोटको लतबाट टाढा रहन सक्नुहुन्छ । चुरोटको लतबाट टाढा रहनका लागि निम्न उपाय अबलम्बन गर्नुहोस् :…

जेन्स पार्लरः राम्रो आम्दानीको स्रोत बन्दै

रामकुमार श्रेष्ठ - नवलपरासी, ३० असोज । हामीले व्युटी पार्लर त सुनेका छौं । अधिकांश महिलाहरु व्युटी पार्लरमा पक्कै पनि गएकै हुनु पर्छ तर पुरुषहरुका लागि पनि व्युटी पार्लर जस्तै हुन्छ जुन सैलुनको नाममा खुलेको हुन्छ । झट्ट सैलुन भन्नासाथ…

निर्वाचन परिणाम घोषणाको समयमा डण्डाको साना किसानमा तोडफोड

नवलपरासी, २९ असोज । नवलपरासीको कावासोती १६ डण्डामा रहेको साना किसान कृषि सहकारी संस्थाको निर्वाचन मण्डलको कार्यालयमा तोडफोड भएको छ । साना किसान सहकारीको बुधबार अधिवेशन तथा साधारण सभा रहेकोमा अध्यक्षमा नेकपाका उमेद्वार हरिबहादुर बस्नेत…

नेकपाका सांसद पार्वत गुरुङविरुद्ध पक्राउ पूर्जी जारी

२९ असोज, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद पार्वत गुरुङ विरुद्ध पक्राउ पूर्जी जारी भएको छ । जिल्ला अदालत काठमाडौंले जारी गरेको पक्राउ पूर्जी जिल्ला प्रहरी कार्यालय दोलखाले गुरुङसमक्ष तामेल गरेको छ । सांसद गुरुङले…

बाख्रा चराउन गएका वृद्धको हात्तीले ज्यान लियो

असोज २९, २०७६ काठमाडौं : यहाँस्थित एक वृद्धको बाख्रा चराउन जंगल गएको समयमा हात्तीले ज्यान लिएको छ। शुक्लाफाँटा नगरपालिका–१ गणेशपुरका ७० वर्षीय बलदेव बोहराको जंगली हात्तीले आक्रमण गर्दा ज्यान गएको हो। स्थानीय सिद्धबैद्यनाथ सामुदायिक…

५ किलो सुनसहित पक्राउ परेका तोप्चेनलाई सदरमुकाम ल्याइयो

असोज २९, २०७६ संखुवासभा : जिल्‍लाको भोटखोला गाउँपालिकाबाट ५ किलोग्राम सुनसहित पक्राउ परेका २६ वर्षीय तोप्चेन भोटेलाई प्रहरीले सदरमुकाम खाँदबारी ल्याइपुर्‍याएको संखुवासभाका प्रहरी नीरिक्षक सन्तोश राईले जानकारी दिए। भोटेलाई प्रहरीले…