पश्चिम नलपरासीको सरावलमा एक ब्यक्ति माथि अज्ञात समुहद्धारा आक्रमण, ३ जना शंकास्पद ब्यक्ति प्रहरी…
पश्चिम नलपरासीमा एक ब्यक्ति माथि अज्ञात समुहले आक्रमण गरेका छन । अज्ञात पक्षले शुक्रबार राति धारिलो हतियार प्रहार गर्दा जिल्लाको सरावल गाउँपालिका वडा नम्बर ४ मंगलापुर बस्ने बर्ष ४५ का मंगरु हरिजन घाइते भएका छन् । घाइते हरिजनको उपचार…