उपचुनावको मनोनयन कात्तिक २१ गते

काठमाडौँ – निर्वाचन आयोगले मंसिर १४ गते हुने उपचुनावको लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका रिक्त स्थानमा हुने चुनावका लागि आयोगले कात्तिक २१ गते मनोनयन गर्नुपर्ने गरी कार्यतालिका…

वडास्तरीय बाल क्लव फुटवल प्रतियोगिताको उपाधी कावासोती १ ले जित्यो

कावासोती । कावासोतीमा भएको वडा स्तरीय बाल क्लब फुटबल प्रतियोगिताको उपाधी कावासोती १ ले जितेको छ । पुर्वी नवलपरासीको कापासोती वडा नं. १३ बाल क्लब संजालको आयोजनामा भएको बाल मैत्री स्थानीय शासन तथा बाल अधिकार सम्वन्धी सचेतनामुलक वडास्तरीय…

स्थानीय तहका जनप्रतिनिधिको तलबभत्ता गैरसंवैधानिक, आजैदेखि रोकियो

कात्तिक १, २०७६ काठमाडौं : सर्वोच्च अदालतले स्थानीय तहका पदाधिकारी र सदस्यहरुले लिइरहेको तलब भत्तालाई गैरसंवैधानिक ठहर गरेको छ। अधिवक्ता लोकेन्द्र ओलीले गत भदौ १ गते दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतको संवैधानिक इजलासले…

स्थानीय तहका जनप्रतिनिधिलाई पारिश्रमिक नदिन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले स्थानीय तहका जनप्रतिनिधिले लिँदै आएको मासिक पारिश्रमिक असंवैधानिक ठहर गर्दै रोक्न आदेश दिएको छ । प्रदेश १ बाहेकका ६ प्रदेशले बनाएको स्थानीय तहका पदाधिकारीका सुविधा तथा पारिश्रमिक ऐन बनाई दिँदै आएको…

विप्लवका नेता कार्यकर्तासँग ठूलो परिणाममा हतियार समेत बरामद

दाङ, कात्तिक १ । जिल्ला प्रहरी कार्यालय दाङले राजपुरको जंगल क्षेत्रवाट पक्राउ (विप्लव) समुह पक्राउ पर्दा हात हतियार र नगद रकम समेत बरामद भएको जानकारी दिएको छ । सरकारद्धारा प्रतिवन्धित नेत्र विक्रम चन्द (विप्लव) का सहोदर दाजुसहित २१ जना…

नेता कार्यकर्तामाथिको दमनको कडा प्रतिरोध गर्ने विप्लवको चेतावानी

काठमाडौं । प्रतिबन्धित नेकपाका महासचिव विप्लवले नेता कार्यकर्तामाथिको दमनको कडा प्रतिरोध गर्ने चेतावानी दिएका छन् । पार्टीको राप्ती ब्युरोको बैठक तथा राजनीतिक प्रशिक्षण भइरहेको ठाउँबाट प्रहरीले हस्तक्षेप गरी केन्द्रीय सदस्य तथा…

दाउन्नेमा ट्रक दुर्घटना हुँदा पश्चिम नवलपरासीका एक जनाको मृत्यु 

शोभा जिसी - नवलपरासी, १ कात्तिक । पूर्व पश्चिम राजमार्ग अन्तरगत नवलपरासीको दाउन्नेमा गएराति भएको दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक अर्जुन रानाभाटका अनुसार पूर्वी…

बसपार्कमा यात्रु ताने ५०० रुपैयाँ जरिवाना

कात्तिक १, २०७६ सुर्खेत : बसपार्कमा जथाभावी रुपमा यात्रु तानातान गरेपछि जरिवाना तिर्नुपर्ने भएको छ । वीरेन्द्रनगर नगरपालिकाले निर्माण गरेको बसपार्क व्यवस्थापन कार्यविधि २०७६ मा यात्रुमैत्री व्यवहार नगरेमा ५०० जरिवाना तिनुपर्ने व्यवस्था…

एनआरएनएको अध्यक्षमा कुमार पन्त विजयी

कात्तिक १, २०७६ काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए)को नयाँ नेतृत्वको लागि गरिएको निर्वाचनको मत गणना सकिएको छ। निर्वाचन मण्डलले केहीबेरमा नयाँ कार्य समिति घोषणा गर्दैछ। एनआरएनएको अध्यक्षमा कुमार पन्त विजयी भएको जनाइएको छ।  …

दाउन्नेमा दुर्घटना: एक जनाकाे मृत्यु, दुई जना घाईते

पूर्व पश्चिम लाेकमार्गकाे बुटवल नारायणगढ खण्ड अन्तरगत नवलपरासीकाे दाउन्नेमा गएराति भएकाे दुर्घटनामा परी एक जनाकाे मृत्यु भएकाे छ । विनयी त्रिवेणी २ को दाउन्ने पहाडबाट मध्यरातिको साढे १२ बजे कन्टेनर खस्दा एक जनाको मृत्यु भएको छ भने २ जना…