सेन्ट्रल कलेज मध्यबिन्दु कपको सेमिफाइनलमा

असोज, २४ नवलपुर । सेन्ट्रल कलेज भरतपुर चितवन प्रथम मध्यबिन्दु कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा रामपुर रोड्स चितवनलाई ट्राईब्रेकरमा ४(२ गोल अन्तरले पराजित गर्दै सेन्ट्रल कलेजले अन्तिम चारको स्थान पक्का…

कुमार थापा मगरको उही पुरानो मान्छे भेटियो

कमला राना मगर - असोज २४, नवलपरासी पूर्वी नवलपुरबासी कुमार थापा मगरको कौराह गीत उही पुरानो मान्छे भेटियो गीतको छायांकन सकिएको छ । नवलपुर देवचुली नगरपालिका वडा नम्बर १ घर भइ हाल अमेरिकाको न्युयोर्क बस्दै आएका कुमार थापा मगरको शव्द लय र…

बलात्कारको आरोपमा अटो चालक पक्राउ

बलात्कारको आरोपमा कञ्चनपुरको पुर्नवास नगरपालिका ७ का अन्दाजी ३१ वर्षीय अटोचालक भरतसिंह महरालाई प्रहरीले पक्राउ गरेको छ।माइतीघरबाट फर्कँदै गरेकी १८ वर्षीया युवतीलाई महराले बिहीबार आफूले चलाउँदै आएको अटोमा राखी जनजागरण सामुदायिक…

सिन्धुपाल्चोक बस दुर्घट्नामा मृतकको संख्या १४ पुग्यो, पाँचको सनाखत

बुटवल। सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० भोटसिपास्थित बडहरे चोकमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । इन्द्रावती गाउँपालिका–९ सिपाटारबाट काठमाडौँका लागि छुटेको हेलम्बु यातायातको बा२ख २७१५ नंको बस आज बिहान सडकबाट २०० मिटर तल…

लागुऔषध सहित ३ युवा प्रहरीको नियन्त्रणमा आलोक यादव

सिरहा-असोज २३ गते। सिरहाको बरीयारपट्टी गाउँपालिका वडा नम्बर-१ स्थित कचनारी बाट लागु औषध सहित प्रहरीले ३ जना युवालाई पक्राउ गरेको छ । प्रहरी चौकी कचनारीबाट खटिएको गस्तिटोलीले कचनारी चौक स्थित भारतबाट नेपाल तर्फ आउदै गरेको सप्तरी जिल्लाको…

कावासाेतीमा विद्यालयमा चोरीको घटना बढ्याे

वीरेन्द्र पराजुली - नवलपुर, २४ असोज । नवलपुरकाे कावासाेतीमा गत २० दिन यता ६ वटा विद्यालयमा चोरी भएको छ। गएराति मात्रै कावासाेती १६ काे दिपेन्द्र अाधारभुत विद्यालयमा चाेरी भएकाे छ । उक्त विद्यालयमा लाईबेरीका पुस्तकहरू चाेरी हुनुका साथै…

बैतडीमा एक हजार बढी पशुको बलि

असोज २४, २०७६ बैतडी : दशैंमा बैतडीमा एक हजार बढी पशुको ‍बलि दिइएको छ। जिल्लाभरी रहेका विभिन्न शक्तिपीठ तथा मन्दिरहरूमा राँगा, बोका र खसीको बलि दिइएको हो।  महाष्टमीको दिनदेखि दशैंसम्म विभिन्न मन्दिरहरूमा लाग्ने जात्रा तथा मेलामा बलि दिने…

सर्पको डसाइबाट १ को मृत्यु, १ सिकिस्त

२४ असोज, दाङ । सर्पको डसाइबाट दाङमा एक जनाको मृत्यु भएको छ भने एक जनाको अवस्था गम्भीर रहेको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–१०, झारबैराका ३५ वर्षीय बुद्धिराम चौधरी रहेका छन् । खेतमा मुसुरो छर्ने क्रममा…

बस दुर्घटना अपडेट : चालकसहित ११ जनाको मृत्यु, घाइतेको उद्धार गर्न हेलिकप्टर घटनास्थलमा

सिन्धुपाल्चोक । दशैं मनाएर खचाखच यात्रु लिएर काठमाडौं जाँदै गरेको बस दुर्घटना हुदा हालसम्म चालकसहित कम्तीमा ११ जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका ९ भोटसिपा तिखु मोडमा शुक्रबार बिहान साढे नौ बजे बस दुर्घटना भएको…

६४ औं प्रहरी दिवसको अवसरमा नवलपरासीमा अमर प्रहरी परिवार सम्मान (फोटो फिचर)

नवलपरासी, २४ साउन । ६४ औं प्रहरी दिवसको अवसरमा शुक्रबार कावासोतीमा अमर प्रहरी परिवार सम्मान कार्यक्रम गरिएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वको आयोजनामा भएको कार्यक्रममा अमर प्रहरीका परिवारलाई सम्मान गर्नुका साथै…