आज दशैंको तेस्रो दिन, चन्द्रघण्टा देवीको पूजा गरिदै

दशैंको तेस्रो दिन आज चन्द्रघण्टा भगवतीको पूजा हुदैंछ । घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा छ । नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा,…

सभामुख महराको स्पष्टीकरण : राजनीतिक छवि बिगार्न ‘कठपुतली’ खडा गरियो

काठमाडौं : सभामुख कृष्णबहादुर महरामाथि लगाइएको आरोप निराधार भएको भन्दै उनको सचिवालयले ध्यानाकर्षण भएको जनाएको छ। सभामुख महराले संघीय संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि यौन दुर्व्यवहारको आरोप लगाएको भन्दै केही संचारमाध्यममा…

दुबईमा सवारी दुर्घटना, ६ जना नेपालीको मृत्यु

युनाइटेड अरब इमिरेट्स (युएई) को दुबईमा भएको सवारी दुर्घटनामा ६ जना नेपालीको मृत्यु भएको छ । एक भारतीय र एक पाकिस्तानी नागरिकको पनि दुर्घटनामा मृत्यु भएको छ । स्थानीय समयअनुसार विहान ४ बजेर ५४ मिनेटमा दुबईको सेख मोहम्मद विन जायद सडकमा…

प्रथम मध्यबिन्दु कपः नवलपरासी ११ ले भेडावारीलाई गर्यो शुन्यका विरुद्ध ६ गोल

गंगा बिश्वकर्मा - असोज, १३, नवलपुर । बिदेशी खेलाडी फुफानाको ह्याट्रिक मद्दतमा नबलपरासी ११ ले चोरमारामा जारी प्रथम मध्यबिन्दु कप फुटबल प्रतियोगितामा शानदार बिजयी सुरुवात गरेको छ। सोमबार भएको खेलमा भेडाबारीलाई ६ शुन्य गोलको फराकिले…

नवलपरासीको देवचुलीमा म्याजिक भ्यानको ठक्करबाट ३ बर्षीया बालिकाको मृत्यु

शोभा जिसी - नवलपरासी, १३ असोज । पूर्वी नवलपरासीको देवचुली नगरपालिका १३ कुमारवर्ती टोली स्थित भित्री खडक खण्डमा म्याजिक भ्यानको ठक्करबाट एक जना बालिकाको ज्यान गएको छ । अस्थायी प्रहरी पोष्ट दलदलेका अनुसार ना ३ च ३७२१ नम्बरको म्याजिक…

सभामुख महरामाथि जबरजस्ती करणीको गम्भीर आरोप; कर्मचारीले समायोजनमा परेपछि रिस साँधियो महरा

प्रतिनिधि सभाका सभामुख कृष्ण बहादुर महरा माथि जबरजस्ती करणीको गम्भीर आरोप लागेको छ । महराले संसदमै काम गर्ने एक महिला कर्मचारीलाई उनकै डेरामा गएर जवर्जस्ती करणी गरेका आरोप लागेको हो । आइतवार साँझ ती महिला सभामुख महराले उनकै डेरामा…

प्रदेश ५ भुकम्पीय दृष्टिकोणले उच्च जोखिममा

बुटवल, १३ असोज । प्रदेश नं ५ भूकम्पीय उच्च जोखिममा रहेको एक भूगर्भ बिज्ञले बताएका छन् । भूगर्भ बिज्ञको रुपमा काम गर्दै आएका डा. दिपक गौतमले भूकम्पीय जोखिमका हिसाबले प्रदेश नं ५ काठमाण्डौ पछि दोस्रो नम्बरमा रहेको बताए । काठमाण्डौ…

बाढीले भारतमा १२९ को मृत्यु, पटना र बनारस जलमग्न

मनसुनको अन्तिममा वर्षासँगै आएको बाढीले भारतमा १ सयभन्दा बढी मानिसको मृत्यु भएको छ । केही बेपत्ता भएका छन् । भारतको उत्तर प्रदेश र बिहारमा अविरल वर्षापछि आएको बाढीले मानवीय तथा भौतिक क्षति भएको हो । भारतीय सञ्चारमाध्यमहरूले जनाएअनुसार,…

गैँडाकोटमा दसैँको शुभकामना आदानप्रदान नारायणी अनलाइन

गैँडाकोट, असोज १३- गैँडाकोट नगरपालिका–४ ले आज विजयादशमी, दिपावली र छठको अवसरमा शुभकामना आदानप्रदान गरेको छ । वडाध्यक्ष कृण्णप्रसाद न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ समाजसेवी तथा कांग्रेस नेता मदनभक्त…

भरतपुरकी मेयर दाहाललाई अपमान गरिएको भन्दै नेकपा चितवनको आपत्ति

चितवन, असोज १३- नेपाल कम्युनिस्ट पार्टी चितवनले सामाजिक सञ्जालमा भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालको अपमान हुने गरी विभिन्न सामग्री प्रसारण गरेको भन्दै पार्टीको ध्यानाकर्षण भएको जनाएको छ । नेकपा चितवनका अध्यक्ष यमबहादुर…