नेपाल एयरलाइन्स घाटामा गएकाले मन शान्त भएन : मन्त्री भट्टराई
असोज, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल एयरलाइन्स घाटामा गएकाले विदेश घुम्दा पनि आफ्नो मन शान्त नभएको बताएका छन् । उनले नेपाल एयरलाइन्सको समस्या समाधानको खोजी भइरहेको जानकारी पनि दिएका छन् ।…