किर्ते हस्ताक्षर गरेर बैंकबाट पौने २ करोड रुपैयाँ झिक्ने पक्राउ
जनकपुरधाम : किर्ते हस्ताक्षर गरेर करिब पौने २ करोड रुपैयाँ बैंकबाट निकालेर फरार प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी) का एक कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ ।
सिटिइभिटी प्रदेश २ अन्तर्गत धनुषाको लक्ष्मीनिया…