संविधान संशोधन नभए सरकारमा रहनुको औचित्य छैनः डा. भट्टराई

रामकुमार श्रेष्ठ - नवलपरासी। समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारले संविधान संसोधन नगरे सरकारमा बसिरहनुको औचित्य नहुने बताएका छन् । विहीबार कावासोतीमा समाजवादी पार्टी नवलपुरले आयोजना गरेको पत्रकार…

चोरमारामा आज विहानदेखि नेपाल टेलिकमको सेवा अवरुद्ध, मौसमले साथ दिए दिनभरीमा मर्मत हुने

नवलपरासी, ९ असोज । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकाको चोरमारामा नेपाल टेलिकमको सेवा अवरुद्ध भएको छ । नेपाल टेलिकम शाखा कावासोतीका प्रमुख प्रभुराम मौरेका अनुसार चोरमारा बजारको पूर्व पट्टी उकालोमा टेलिकमको फाइबरमा सवारी साधनले…

क्रान्तिकारी माओवादी निकट मजदुरको जिल्ला सम्मेलन भोलि गैडाकोटमा

नवलपरासी, ९ असोज । नेकपा क्रान्तिकारी माओवादी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ नवलपुरको जिल्ला अधिवेशन भोलि गैडाकोटमा हुने भएको छ । गैडाकोटको श्रीराम पार्टी प्यालेसमा हुने सम्मेलनको तयारी पुरा भएको ट्रेड…

बाघको छालासहित चितवनमा तीन जना पक्राउ

चितवन, असोज ८- चितवन प्रहरीले प्रतिबन्धित बाघको छालासहित तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीको विशेष टोलीले मंगलबार बेलुका नारायणगढको पुलचोकबाट बाघको छालासहित तीन जनालाई पक्राउ गरेको हो ।…

पृथ्वीबाट डाइनसोर नै लोप हुनेगरी महाप्रलय भएको दिन

तस्वीर कपीराइटMARK GARLICK/SCIENCE PHOTO LIBRARY वैज्ञानिकहरूले पृथ्वीमा एकैदिनमा भएको सबैभन्दा भयङ्कर घटनाको विवरण आकलन गरेका छन्। उक्त घटना करौडौँ वर्षअघि भएको थियो। त्यही घटनाक्रममा गल्फ अफ मेक्सिकोमुनिबाट उत्खनन गरिएको १३० मिटर लामो…

के हो कुर्सीयोग? कसरी गर्ने?

योग पूर्वीय सभ्यताको एक महत्वपूर्ण विधा हो। जसले हामीलाई आरोग्य प्रदान गर्दै उच्चतम चेतनासम्म पुर्‍याउँछ। पछिल्लो समयको व्यस्त तथा अधिक प्रतिस्पर्धी जीवनयापनसँगै योगको उपयोगिता बढिरहेको छ।विभिन्न अनुसन्धान तथा प्रयोगबाट सिद्ध योग…

लागु औषधसहित नवलपुरमा एक जना पक्राउ

गंगा विश्वकर्मा - असोज ०८, नवलपुर । नवलपुरको कावासोतीबाट लागु औषधसहित एक जना पक्राउ परेका छन् । कावासोती नगरपालिका १६ चालिस किलो जंगलमा चेकिङ्गमा खटिएको प्रहरी टोलीले आज दिउसो ५ ट्याब्लेट नाईट्रोभेट र ३ सय ३० एम्पुल लागु औषधसहित एक…

जनकल्याण दुग्ध सहकारीको २१ औं साधारण सभा

सालिकराम भट्टराई - कावासोती, ८ असोज । जनकल्याण दुग्ध सहकारी संस्था लि. कावासोती १७ गोछडाटारको २१ औं साधारण सभा भएको छ । संस्थाका अध्यक्ष दिपकप्रसाद पौडेलको अध्ययक्षता तथा कावासोती नगरपालिकाकी प्रमुख चन्द्र कुमारी पुनको प्रमुख…

कावासोतीमा ६५ बर्षीय वृद्धद्वारा १४ बर्षीया बालिकाको बलात्कार

कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा ६५ बर्षीय जेष्ठ नागरिकले एक जना बालिकालाई बलात्कार गरेका छन् । चितवनको भरतपुर महानगरपालिका १६ घर भई हाल कावासोती १३ गैरीमा बस्दै आएका ६५ बर्षीय टेकबहादुर घलेले १४ बर्षीया बालिकालाई बलात्कार गरेको…

गुलावी उमेरको संवाद कार्यक्रम कावासोतीमा

कावासोती, ८ असोज । सेतो धर्ती पुस्तकमा मदन पुरस्कार पाउन सफल आख्यानकार अमर न्यौपानेको पछिल्लो पुस्तक गुलावी उमेरको संवाद कार्यक्रम कावासोतीमा भएको छ । पानीको घाम, करोडौ कस्तुरी जस्ता प्रसिद्ध पुस्तकका लेखक न्यौपानले १३ देखि १९ बर्षका…