नगरपालिकाको स्काभेटरले च्याप्दा एकको मृत्यु
सोलुखुम्बुमा मंगलबार स्काभेटरले च्याप्दा सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ९ गोराखानीमा एकजनाको घटनास्थलमै मृत्यु भएको छ।
सोलुदुधकुण्ड नगरपालिकाको स्काभेटरले च्याप्दा स्थानीय ४८ वर्षीय दावा तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ।…