भोली कावासोतीमा कांग्रेसको बिरोध सभा
कावासोती ६ असोज । सरकारका पछिल्ला कतीय निर्णय, बढ्दो महगीं नियन्त्रण, शान्ति सुरक्षा कायम तथा शुसासनको माग गर्दै नेपाली कांग्रेस नवलपुरले भोली कावासोतीमा बिरोध सभा गर्ने भएको छ ।
नेपाली काङ्ग्रेस नवलपुरले दोस्रो चरणको जागरण अभियान…