हत्या भएको महिला जिउँदै भेटिए पछि … …
श्याम थापा -
सुस्ता । पश्चिम नवलपरासीमा हत्या गरिएको भनिएक महिला २ साता पछि जिउँदै भेटिएको छ ।
नवलपरासीको सुस्ता गाउँपालिका वार्ड न ५ पक्लिहवा स्थित रतनगन्ज निवासी पुजा लोनियालाई घरका ब्यक्तिहरु मिलेर हत्या गरि नारायणी नदिमा फालेको…