संखुवासभामा अक्करको भिरबाट जिप खस्यो, ६ जना बेपत्ता
संखुवासभा : सदरमुकाम खाँदबारीबाट बिरामी बोकेर धरानतर्फ जाँदै गरेको एउटा जीप गएराति अक्करको भिरबाट अरुण नदीमा खस्दा ६ जना बेपत्ता भएका छन्।
जिल्लाको धर्मदेवी नगरपालिका–८ स्थित अक्करको भीरबाट को १ ज ३७४९ नम्बरको बोलेर उक्त जीप राति साढे १०…