माथिल्लो कर्णालीको राष्टघाती संझौता खारेजको माग गर्दै काठमाडौंमा पाँच दलको प्रदर्शन

रामकुमार श्रेष्ठ काठमाडौं । जिएमआरसँग गरिएको माथिल्लो कर्णालीको राष्टघाती संझौता खारेजीको माग गर्दै काठमाडौंमा बुधबार पाँच दलले प्रदर्शन गरेका छन् । जिएमआरसँग गरिएको माथिल्लो कर्णालीको राष्टघाती संझौता भएकोले खारेजीको माग र स्वदेशी…

साढे ८ किलो चरेशसहित तीन जना पक्राउ

दाङ, असोज १ । साढे ८ किलो प्रतिवन्धित लागु औषध चेरेशसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोल्पा जिल्लाको गंगादेव गाउँपालिका वडा नं. ४ निवासी २१ बर्षीय गणेश वली, सोही ठाउँ निवासी २७ बर्षीय भूपेन्द्र थापा र ४० बर्षीय…

देवचुलीमा कपडा बैँक स्थापना

कावासोती । नवलपुरको देवचुली नगरपालिका २ दुम्कौलीमा कपडा बैँकको स्थापना गरिएको छ । बुधबार सिजी नजिकै कपडा बैँकको स्थापना गरिएको दिव्य युवा समाज दुम्कौलीका अध्यक्ष यमनाथ बास्तकोटीले बताए । कपडा बैंकको देवचुली नगरपालिका वडा नं २ का वडा…

कावासोतीको मातृभुमी युवा क्लबले एम्बुलेन्स सञ्चालनमा ल्यायो

कावासोती, १ असोज । मातृभूमि युवा क्लव कावासोती–६ ले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । एम्बुलेन्स सेवाको बुधबारबाट औपचारिक शुरु गरिएको हो । कावासोती नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष हेम प्रसाद पाण्डेले एम्बुलेन्स सेवाको औपचारिक रुपमा…

कावासोतीको शिव माविमा पनि चोरी

कावासोती । कावासोतीको शिव माविमा मंगलबारराति चोरी भएको छ । विद्यालयमा रहेको दुई वटा नेटको राउटर र एउटा मोबाइल सेट चोरी भएको नवलपुर प्रहरीले जनाएको छ । एक दिन अघि कावासोतीको नवदुर्गा आभारभुत विद्यालयमा पनि चोरी भएको थियो । पछिल्लो समय…

काभ्रेमा पहिरोले घर पुरिँदा ४ वर्षीय बालकको मृत्यु

काभ्रे जिल्लाको पाँचखाल नगरपालिका-४ फेदीमा पहिरोले घर पुरिँदा एक बालकको मृत्यु भएको छ । अविरल वर्षासँगै बुधबार बिहान करिव ६/ ७ बजेतिर आएको पहिरोले टेक बहादुर लामाको घर पुरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेको डिएसपी दिपक गिरीले जानकारी…

स्कुटीमा जाँदै गरेको भरतपुरका पौडेल नारायणी नदीमा एक्कासी हामफाले

नवलपरासी, १ असोज । नारायणी नदीमा बुधबार एक जना युवक हाम फालेका छन् । गैडाकोटबाट नारायणगढतर्फ साथीको स्कुटीमा जाँदै गरेका भरतपुर महानगरपालिकाको करकार्यालय नजिकै घर भएका २५ बर्षीय उद्दार पौडेल बुधबार विहान साढे १० बजेतिर नदीमा हाम फालेका हुन्…

नवलपरासीमा जनजातीले संबिधान दिवसलाई कालो दिनको रुपमा मनाउने

नवलपरासी, १ असोज । नेपाल आदिवासी जनजाती महासंघ पूर्वी नवलपरासीले संविधान दिवसलाई कालो दिनको रुपमा मनाउने भएको छ । आदिवासी जनजाति महासंघ नवलपुरका अध्यक्ष राम तामाङले महासंघले असोज ३ लाई कालो दिनको रुपमा मनाउने जानकारी दिए । उनले असोज ३…

नारायणी नदीमा खतराको संकेत नाघ्यो, सतर्क रहन आग्रह

चितवन, १ असोज - लगातारको वर्षाका कारण नारायणी नदीमा बाढी आएको छ । नारायणी नदीमा आएको बाढीका कारण चितवन आसपास नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता उपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । चितवनमा नदीको…

उपनिर्वाचनका लागि २१ दल दर्ता

काठमाडौं : आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि मङ्गलबारसम्म सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र ‘समाजवादी पार्टी’ सहित २१ वटा राजनीतिक दलले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका छन् । उपनिर्वाचनमा भाग लिन चाहने दललाई…