नवलपरासीमा रंगेहात सहायक वन अधिकृत सहित दुई जना अख्तियारको नियन्त्रणमा

नवलपरासी । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले घुस रकम सहित नवलपरासीबाट दुई जनालाई नियन्त्रणमा लिएको छ । सव डिभिजन वन कार्यालय प्रतापपुर पश्चिम नवलपरासीका सहायक वन अधिकृत परशुराम चौधरी र वन कार्यालय रहेको घर धनि मनोजकुमार शर्मालाई…

संविधान दिवस कालो दिनः नवलपरासीमा जनजातिको शान्तिपूर्ण विरोध सभामा प्रहरी हस्तक्षेप (भिडियो सहित)

नवलपरासी, ३ असोज । आदिवासी जनजाति महासंघ नवलपुरले कावासोती १६ डण्डामा शुक्रबार गरेको शान्तिपूर्ण विरोध सभामा प्रहरीले हस्तक्षेप गरेको छ । संविधानमा आदिवासी जनजातिका पूर्ण अधिकार सुनिश्चित नभएको र संविधानले दिएको अधिकार पनि यो सरकारले…

पूर्वी नवलपरासीमा यसरी मनाइयो संविधान दिवस फोटो फिचर

कावासोती । पूर्वी नवलपरासीमा शुक्रबार संविधान दिवस वृक्षारोपण एवम् विरामीहरुलाई फलफूल वितरण गरेर मनाइएको छ । जिल्ला समन्वय समिति पूर्वी नवलपरासीका संयोजक चेसराम आलेको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेशका सांसद रोशनबहादुर गाहा,…

आज संविधान दिवस कतै उत्सव, कतै विरोध

संविधान दिवसको अवसर पारेर सत्तारुढ दल नेकपा लगायतले उत्सवको रुपमा मनाउँदै छ भने आदिवासी जनजाति महासंघ, नेकपा क्रान्तिकारी माओवादी, विप्लव नेतृत्वको नेकपा, राष्ट्रिय जनता पार्टी लगायतले कालो दिवसको रुपमा मनाउँदै छन् ।

आत्महत्या दुरुत्साहन गरेको भन्दै ६ महिना कैद

 राधेश्याम खतिवडा चितवन । आत्महत्या दुरुत्साहनको मुद्दामा जिल्ला अदालत चितवनले कैद फैसला गरेको छ । मुद्धा फैसला भएको घटनामा अदालतले मुख्य प्रमाणका रुपमा मृतक युवती र उनका श्रीमानबीच मोबाइलमार्फत भएका कुरालाई प्रमाणको रुपमा…

कांग्रेस जिम्मेवार नबन्ने लोकतान्त्रिक गणतन्त्र धरापमाः महामन्त्री कोइराला

नवलपरासी (गैंडाकोट) २ असोज । नेपाली कांग्रेसका महामन्त्री डा. शसांक कोइरालाले कांग्रेस जिम्मेवार नबन्ने हो भने लोकतान्त्रिक गणतन्त्र धरापमा पर्ने बताएका छन् । नेपाली काग्रेस पूर्वी नवलपरासी प्रदेश क ले विहीबार…

अवैध आप्रवासीलाई निकाल्ने भारतको घोषणा; नेपाली र नेपालीभाषीहरुलाई अप्ठेरोमा पार्न सक्ने

काठमाडौं, २ असोज । भारतका केन्द्रीय गृहमन्त्री अमित शाहले नेसनल रजिस्ट्रर अफ सिटिजन्स (एनआरसी) लाई आसाममा मात्रै सीमित नराखी देशभर लागू गरिने बताएका छन् । उनले सबै अवैध आप्रवासीहरुलाई देशबाट बाहिर निकालिने पनि घोषणा…

बलात्कार गरी हत्या गर्ने दुईजनालाई आजीवन कारावास

एक बालिकालाई बलात्कार गरी हत्या गर्ने दुईजनालाई जिल्ला अदालत धनुषाले बुधबार आजीवन कारावासको सजाय सुनाएको छ। सामूहिक बलात्कार गरी बालिकाको हत्या गर्ने धनुषाको औरही गाउँपालिका-२ परवाहाका ३१ वर्षीय विनोद मुखिया र ३३ वर्षीय नथुनी पण्डितलाई…

धनगढी उपमहानगरपालिकाको वडा कार्यालयमा आगजनी

धनगढी : धनगढी उपमहानगरपालिकाको वडा नम्बर ८ को कार्यालयमा बुधबारराति आगजनी गरिएको छ।  वडा कार्यालयमा राति करिब १० बजे अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। मोटरसाइकलमा आएका व्यक्तिहरूले आगजनी गरेको प्रहरीले…

एसिया महादेशमा डेंगुले १ हजारको ज्यान लियो, लाखौं प्रभावित

लामखुट्टेको टोकाइबाट लाग्ने डेंगु रोग एसिया महादेशका अन्य देशहरुमा पनि आक्रामक रुपमा फैलिएको छ। डेंगुका कारण एसियामा एक वर्षमा एक हजार बढीको मृत्यु भइसकेको र लाखौं मानिस प्रभावित भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सीएनएनले जनाएको छ।…