कावासोती आसपास बाढीको सम्भावना सतर्क रहन आग्रह
शोभा जिसी
कावासोती । मंगलबार कावासोती आसपास बाढीको खतरा रहेको भन्दै सर्तक रहन आग्रह गरिएको छ ।
बाढी पूर्वानुमान शाखाले सूचना जारी गर्दै हाल नवलपरासी डण्डास्थित बर्षा मापन केन्द्रमा भारी बर्षा मापन भएको जनाइएको छ । त्यसैगरी थप…