नेपाल लाङ्घाली एकता समाज कावासोतीमा रामबहादुर

कमला राना मगर कावासोती । नेपाल लाङ्घाली एकता समाज कावासोती वडा नम्बर ८ को अध्यक्षमा रामबहादुर राना मगर पुनः चयन भएका छन् । कावासोतीमा भएको तेस्रो अधिवेशनले रामबहादुर राना मगरको अध्यक्षतामा ११ सदस्यीय नयां कार्य समीति सर्वसम्मत…

नवलपरासीको गैडाकोटमा स्कूल बस र ट्रक ठक्कर खाँदा दुई जना घाइते

नवलपरासी, २९ भदौ । पूर्वी नवलपरासीको गैडाकोटमा स्कूल बस र ट्रक एक आपसमा ठक्कर खाँदा २ जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय गैडाकोटका अनुसार गैडाकोट १२ हर्कपुरमा नमुना कलेज गैडाकोटको विद्यार्थी छाडेर फर्कदै गरेको ना १ प ५७५८ नम्बरको…

रुपन्देहीमा गोली चल्यो, एक जनाको मृत्यु

रुपन्देहीको रोहिणी गाउँपालिका ३ मा अज्ञात समूहको गोली लागेर एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी हृदय थापाले गोली लागेर एक जनाको मृत्यु भएको पुष्टी गरे । आइतबार दिउँसो…

साँघुरो सडक र जथाभावी पार्किङका कारण सवारी दुर्घटना बढेको भन्दै कावासोतीको थकाली चोकमा सडक छेउ…

कावासोती । कावासोतीको थकाली चोकमा साँघुरो र जथाभावी फार्किङले सवारी दुर्घटना बढेको भन्दै स्थानीयले सडक छेउ पार्किङ बनाएका छन् । स्थानीयले सडकको दायाँबाँया गिटी विछ्याएर सडक छेउ पार्किङ बनाएको स्थानीय महेन्द्र श्रेष्ठले बताए । शनिबार मात्र…

अबको पचास वर्ष कम्युनिष्टको सरकार : प्रचण्ड

भद्रपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा कम्युनिष्ट आन्दोलनप्रति जनताको आशा र भरोसा अझ बढेको बताउँदै अबको ५० वर्ष कम्युनिष्टले सरकारको नेतृत्व गर्ने दावी गरेका छन् ।…

बस र ट्रक ठक्कर खाँदा ६ जना घाईते

कावासाेती। नवलपरासीकाे कावासाेती थकाली चाेकमा बस र ट्रक एक अापसमा ठक्कर खाँदा ६ जना घाईते भएका छन्। ना ६ ख १३३४ नम्बरकाे बस र लु २ ख २८४५ नम्बरकाे ट्रक ठक्कर खाँदा बसमा सवार ६ जना घाईते भएका हुन् । घाईतेहरूकाे कालीगण्डकी अस्पतालमा उपचार…

पहिरोले अवरुद्ध भएको बुटवल–पाल्पा सडक एकतर्फी सुचारु

बुटवल, २८ भदौ । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडक खण्डको माथिल्लो सिद्धबाबा नजिकै ढुङ्गे पहिरो खसेपछि अवरुद्ध भएको सिद्धार्थ राजमार्ग एकतर्फी सुचारु भएको छ । बिहान ९:१५ बजेबाट अवरुद्ध सडक एकतर्फी संचालनमा आएको…

२ वटा झोलुंगे पुल एकैसाथ बनेपछि स्थानीय हर्षित

राम अवतार चौधरी कपिलवस्तु। विगत लामो समय देखि पुल नहुँदा समस्यामा रहेको भितरिया बासी पुल बनेपछि आवत–जावत गर्न सहज हुनुका साथै हर्षित भएका छन् । कपिलवस्तुको शिवराज नगरपालिका–३ अन्र्तगत पूर्व–पश्चिम राजमार्गमा खरेन्द्रपुर चोक देखि करिब…

पत्थरखाेलाबाट चाेरमारा सशस्त्र प्रहरीले ट्याक्टर नियन्त्रणमा लियाे

नवलपरासी। नवलपरासीकाे हुप्सेकाेट गाउँपालिकाकाे बेलुवाकाे पत्थर खाेलाबाट सशस्त्र प्रहरीले ट्याक्टर नियन्त्रणमा लिएकाे छ । गएराति सशस्त्र प्रहरी बेश क्याम्प चाेरमाराले ना ४ त ९३१३ नम्बरकाे ट्याक्टर नियन्त्रणमा लिएकाे हाे। अवैध रूपमा…

गृहमन्त्रीका भाइसहित ८ पक्राउ प्रकरण : घटना पेचिलो बन्दै

प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोद्धारा संगठित अपराध र आपराधिक लाभ (एक्सटर्सन)को मुद्दामा पक्राउ गरिएका गृहमन्त्री रामबहादुर थापाका भाइ नरेश थापाससहितका आठ जनासँग अदालतमा बयान लिने क्रममा घटना झनै पेचिलो र रहस्यमय बन्दै गएको पाइएको छ…