कपिलवस्तुमा सशस्त्र प्रहरी बलद्धारा डेढ लाख बराबरको अबैध औषधी नष्ट
राम अवतार चौधरी
कपिलवस्तु। कपिलवस्तुको कृष्णनगरबाट सशस्त्र प्रहरीबलका निरिक्षक संगीत भट्टको कमाण्डमा खटिएको मोबाइल टोलीले डेढ लाख बराबारको अबैध औषधी नष्ट गरेको छ ।
जिल्लाको कृष्णनगर नगरपालिका वडा नं.३ मा भारत बाट नेपाल तर्फ झोला बोकी…