क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष राउत दुर्घटनामा घाइते

रमेश महतरा काठमाडौं । क्रान्तिकारी पत्रकार महासंघका केन्द्रिय अध्यक्ष इन्द्र राउत बुधबार दुर्घटनामा परी घाइते भएका छन् । उनको खुट्टामा चोट लागेको क्रान्तिकारी पत्रकार महासंघका महासचिव रामकुमार श्रेष्ठले बताए । अध्यक्ष राउतलाई…

नवलपुर ड्राईभिङ्ग व्यवसायी संघको अध्यक्षमा प्रविन सापकोटा

कावासोती, २५ भदौ। नवलपुर ड्राईभिङ्ग व्यवसायी संघ नवलपुरको अध्यक्षमा प्रविन सापकोटा चयन भएका छन् । आज भएको ड्राईभिङ्ग व्यवसायीको भेलाले प्रविन सापकोटाको अध्यक्षतामा सर्वसम्मत रुपमा ११ सदस्यिय कार्यसमिति चयन गरेको हो । संघको उपाध्यक्षमा…

गैडाकोटमा गरगहना लुटेर महिलाको हत्या, घटनामा सम्लग्न रहेको आशंकामा एक जना पक्राउ

रामकुमार श्रेष्ठ नवलपरासी, २५ भदौ । नवलपरासीको गैडाकोटमा आफ्नै घरमा मृत अवस्थामा भेटिएकी महिलाको गरगहना लुटिएर हत्या भएको प्रहरीले जनाएको छ । घरमा एक्लै बस्दै आएकी गैडाकोट १५ मनकामना टोलका ७० बर्षीय जेष्ठ नागरिक भुमादेवी खत्री आफ्नै…

घुस लिने कार्य बन्द गर्न माग गर्दै मालपोत कार्यालय कावासोती घेराउ (भिडियो सहित)

शोभा जिसी कावासोती, २५ भदौ । मालपोत कार्यालयमा लिइने घुस लिन बन्द गर्न माग गर्दै बुधबार मालपोत कार्यालय कावासोतीमा धर्ना दिइएको छ । राष्ट्रिय भुमिअधिकार मञ्च नवलपुरको आयोजनामा कावासोतीमा र्याली सहित मालपोत कार्यालय घेराउ गरेका हुन् ।…

विप्लवका छोरा प्रकाशसहित १५ विद्यार्थी पक्राउ

चितवन : सरकारबाट प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)का छोरा प्रकाश चन्दसहित १५ विद्यार्थी  चितवनबाट पक्राउ परेका छन्। चितवन मेडिकल कलेजले अबैध असुलेको शुल्कको विरोधमा आन्दोलनरत विद्यार्थी र…

नेकपा सचिवालय बैठक आज

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज  बस्ने भएको छ। नेकपा कार्यालय सचिव ईश्वरी रिजालले पार्टी एकताका बाँकी काम टुङ्ग्याउने गरी प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ बजे बैठक बस्ने जानकारी दिए। यसअघि प्रधानमन्त्री…

बलात्कारको आरोपमा बैतडीमा इन्जिनियर  पक्राउ

बलात्कारको आरोपमा बैतडीमा मंगलबार साँझ प्रहरीले एक इन्जिनियरलाई  पक्राउ गरेको छ। पक्राउ गर्नेमा मेलौली नगरपालिकाका इन्जिनियर  २७ वर्षीय रोशन चन्द रहेका बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिए। स्थानीय १७ वर्षीया…

नवलपरासीको गैडाकोटमा महिला मृत अवस्थामा भेटिए, हत्याको आशंका

नवलपरासी, २५ भदौ । नवलपरासीको गैडाकोटमा एक जना महिला आफ्नै घरमा मृत अवस्थामा भेटिएका छन् । घरमा एक्लै बस्दै आएकी गैडाकोट १५ मनकामना टोलका ७० बर्षीय जेष्ठ नागरिक भुमादेवी खत्री आफ्नै घरमा मृत अवस्थामा भेटिएकी हुन् । उनको टाउकोबाट रगत…

सर्दीको होङ्सी सिमेन्टको ढुवानी ठप्प, स्थानीय ढुवानी व्यवसायी आन्दोलित

नवलपरासी । नवलपरासीको सर्दीमा होङ्सी सिमेन्टको ढुवानी ठप्प भएको छ । स्थानीय ढुवानी व्यवसायीहरुले गत सोमबार साँझबाट ढुवानी रोकेर आन्दोलन थालेका हुन् । उनीहरुले होङ्सी कम्पनीले पाएको सम्पूर्ण अर्डर स्थानीय ट्रान्सपोर्टलाई जानकारी हुनु…

ह्वाइट हाउसमा गडबड, राष्ट्रपति ट्रम्पको निशानामा परे राष्ट्रिय सुरक्षा सल्लाहकार बोल्टन

एजेन्सी-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनलाई  एक्क्कासि हटाएका छन् । ट्रम्पले मंगलबार ट्वीट गरी राष्ट्रिय सुरक्षा सल्लाहकारलाई बर्खास्त गरिएको जानकारी दिएका हुन् । राष्ट्रपति ट्रम्प  बोल्टनका धेरै…