रवि लामिछानेसहित तीन जनाविरूद्ध मुद्दा दर्ता, पाँच वर्ष कैद र पचास हजार जरिवाना माग

चितवन,भदौं ८- पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय, चितवनले आत्महत्यामा दुरुत्साहन गरेको कसूरमा मुद्दा दर्ता गराएको छ । सरकारी वकिलका तर्फबाट तीनै जनालाई पाँच वर्ष कैद र ५० हजार जरिवाना माग गरिएको…

नगरपालिकाको अधिकार कि हस्तक्षेप? (सम्पादकीय)

पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाले शिक्षा कार्यविधि ल्याउँदा विवाद आयो। अहिले कावासोती नगरपालिकामा पनि आउँदै गएको शिक्षा कार्यविधिमा विवाद आउँदै छ । विद्यालय व्यवस्थापन समिति गठन गर्दा अभिभावकहरुले छानेर पठाएको सदस्यहरुबाट नगरपालिकाले…

अखिल (क्रान्तिकारी) काभ्रे जिल्लाको प्रशिक्षण

बनेपा । नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) काभ्रेले जिल्ला प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । पार्टीका केन्द्रीय सदस्य कान्छाराम तामाङ, सोमानसिंह तामाङ, अखिल (क्रान्तिकारी)की केन्द्रीय उपाध्यक्ष शिलु…

रवि लामिछानेसहित तीनै जनाविरुद्ध अभियोग पत्र दायर, आत्महत्या दुरुत्साहन बमोजिम सजाय माग

चितवन, भदौं ८– चितवन प्रहरीले पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका संचारकर्मी रवि लामिछासहित तीन जनाविरुद्ध नै आज चितवन जिल्ला अदालतमा अभियोग पत्र दायर गर्दैछ । केन्द्रीय अनुसन्धान व्यूरो सिआईबीको टोलीले…

रवि बचाउ आन्दोलनको नाममा प्रचण्ड विरोधी नारा (भिडियो सहित)

कावासोती । रवि लामिछानेको बचाउका लागि भनेर कावासोतीमा शनिबार स्वतन्त्र नागरिक समुहको नाममा निकालिएको र्यालीमा प्रचण्ड विरोधी नाराबाजी भएपछि त्यसको व्यापक आलोचना भएको छ । ठूलो संख्यामा निस्केको र्याली कावासोतीको फलफूलचोक हुँदै थकालीचाेक…

विप्वलका नवलपुर जिल्ला सेक्रेटरी पक्राउ

नवलपरासी । नवलपरासी प्रहरीले विप्वल नेकपाको जिल्ला सेक्रेटरी विरबहादुर थापालाई पक्राउ गरेको छ । प्रहरीले उनलाई चितवन र नवलपरासीको सिमाना नारायणी पुलबाट पक्राउ गरेको जनाएको छ । पक्राउ परेका उनलाई प्रहरीको नियन्त्रणमा राखिएको छ । यस…

महेन्द्रराजमार्गको अरुणखोला पुलबाट यातायात सुचारु

शनिबार आएको बाढीले पुल देखि दक्षिणतर्फ बनाएको डाइभर्सन फेरि बगाए पछि सतह पुलबाट यातायात सञ्चालनमा ल्याइएको हो। डिभिजन सडक कार्यालय बुटवलका प्रमुख मेघराज मरासीनिले भाचिएको पुल मर्मत भइसकेका कारण त्यहाबाट हिडाउन मिल्ने भएकाले गाडि…

जम्मु–काश्मीर प्रकरण : नेपालको समर्थन खोज्दै भारत र पाकिस्तान

जम्मु काश्मीरको पछिल्लो घटनाक्रमको विषयमा भारत र पाकिस्तानले नेपालको स्पष्ट धारणा माग गरेका छन् । ५ अगस्टमा भारतले जम्मु काश्मीरलाई प्राप्त विशेष राज्यको मान्यता खोस्ने निर्णय गरेपछि दुई देशबीच तनावको अवस्था रहँदै आएको छ ।  भारत र…

थारु पत्रकार संघ नवलपरासीमा रेनुका चौधरी

बर्दघाट । थारु पत्रकार संघ नेपाल पश्चिम नवलपरासी शाखाको आयोजनामा प्रथम जिल्ला अधिवेशन शनिबार बर्दघाट ४ बर्दघाटमा भएको छ । अधिवेशनले अगामी ३ वर्षका लागि पुन रेनुका चौधरीको अध्यक्षतामा ११ सदस्य नयाँ कार्य समिति चयन गरेको छ । जसको उपाध्यक्ष…

‘गलफ्रेन्ड’ भेट्न कोठा भाडामा लिएका थिए शालिकराम पुडासैनीले

चितवनको कंगारु होटलमा झुन्डिएको अवस्थामा मृत भेटिएका माउन्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीले ‘गलफ्रेन्ड’सँग भेट्न छुट्टै कोठा लिएको नयाँ तथ्य भेटिएको छ। श्रीमती सम्झना घिमिरेसँग बालाजु माछापोखरीमा कोठा लिएर बस्ने पुडासैनीले बिदा र…