दाउन्नेदेवी महिला सहकारी संस्थाद्वारा तीज बिशेष कार्यक्रम
बर्दघाट। महिलाहरुद्धारा संचालित यसक्षेत्रको अग्रणी सहकारी संस्था दाउन्नेदेवी महिला बहुउदेश्शीय सहकारी संस्था बर्दघाट ४ ले तीज बिशेष कार्यक्रम गरेको छ ।
कार्यक्रममा महिलाहरुले आफ्ना दुख सुख तथा अनुभव साटनुका साथै तीज गित मार्फत जनचेतनासंगै…