विप्लवका उपत्यका ब्युरो इन्चार्ज माइला लामा पक्राउ

सरकारसँग वार्ताको पहल भइरहेका बेला प्रहरीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य तथा उपत्यका ब्युरो इन्चार्ज माइला लामालाई पक्राउ गरेको छ।  विप्लवनिकट श्रोतका अनुसार लामालाई प्रहरीको एक टोलीले राजधानीको काँडाघारीबाट…

जिउँदो व्यक्तिलाई मृत्युको प्रमाणपत्र !

पत्रपत्रिका दैलेख : जिउँदो व्यक्तिलाई मृत्युको प्रमाणपत्र ! सुन्दा अनौठो लाग्न सक्छ। तर दैलेख भगवतीमाई गाउँपालिकामा यस्तै भएको छ। वृद्धभत्ता लिन पुगेका मनिराम खत्री र उनकी श्रीमती ज्योतिकला खत्रीलाई गाउँपालिकाले नै मृत्यु भइसकेको भन्दै…

के चन्द्रमामा मान्छे पुगेको कुरा झुटो थियो ? (भिडियो सहित)

सन् १९६९ मा पहिलोपटक चन्द्रमामा मानव पाइला टेकिएको दुर्लभ दृश्यको प्रसारण लाखौँ मानिसहरुले हेरे । तर अहिले पनि केही मानिसहरु यो मान्न तयार छैनन् कि चन्द्रमामा कोही मानिस पुगेको छ । उनीहरुको जिकिर के छ भने मानिसले कहिल्यै पनि चन्द्रमामा…

साम्राज्ञी र प्रेमीबीचको गोप्य तस्बिर बाहिरिँदा हंगामा

नेपाली सिनेमा क्षेत्रकी लोकप्रिय नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह आज भोली आफनो फिल्म भन्दा बढि प्रेम सम्बन्धको कारण चर्चामा आउँने गरेकीछिन् । केही समय अगाडीसंग व्यवसायी मयंक खड्काको प्रेममा रहेकी उनी इन्टु मिन्टु फिल्मसंगै ब्रेकअपमा…

म जेल जान तयार छु: प्रियङ्का गान्धी

भारतीय राष्ट्रिय कांग्रेसकी महासचिव प्रियङ्का गान्धी वाड्राले आफू जेल जान तयार रहेको बताएकी छन् । गत जुलाई १७ तारिखका दिन सोनभद्रामा भएको गोलीकाण्डमा मारिएकाहरुका आफन्तलाई भेटेपछि उनले यस्तो बताएकी हुन् । ‘पीडितका आफन्तलाई भेट्दा…

तीनजना इन्जिनियर र एक चालक १५ लाख घूस सहित आरोप

बर्दिया — अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय नेपालगन्जले तीनजना इन्जिनियर र एक चालक सहित ४ जनालाई १५ लाख घूस लिँदै गरेको आरोपमा पक्राउ गरेको छ । शनिवार बर्दिया गेरुवा गाउँपालिका—१ बिहानी बजारस्थित एचआरपी कटेजबाट उनीहरूलाई…

बाढीको पानी जमेको खाल्डोमा डुबेर दुई बालिकाको मृत्यु

रौतहट । रौतहटको देवाही गोनाही नगरपालिकामा बाढीको पानी जमेको खाल्डोमा डुबेर दुई बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा ८ वर्षीया निरुता कुमारी र पिन्की कुमारी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । म्याग्दीमा नदीले बगाएर दुई बालक…

पठनपाठनको समय फेरेको भन्दै सुनवलका विद्यार्थीहरु आन्दोलित

रामकरण हरिजन नवलपरासी । सुनवल नगरपालिका अन्तर्गतको नगर शिक्षा समितिले नगरपालिका भित्रका विद्यालयहरुको पठनपाठन गर्ने समय परिवर्तन गरेको भन्दै सुनवलका विद्यार्थीहरु आन्दोलित भएका छन् । सुनवल नगर शिक्षा समितिले समय तालिका परिवर्तन गरी विहान…

लोकसेवा आयोगको विज्ञापन समानुपातिक नभएको भन्दै देजमोको प्रदर्शन

काठमाडौं । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल ३ नं. प्रदेशले विषादीयुक्त तरकारी, लोकसेवा आयोगको समावेशीकरण र बाढीपहिरो पीडितहरुलाई तत्काल उद्दार लगायतका विषयमा विरोध प्रदर्शन गरेको छ । वर्तमान ओली सरकारले भारत लगायतका देशबाट…

विवाह गर्छु भन्दै जबरजस्ती करणी गर्ने २ जना पक्राउ

विवाह गर्छु भनी जबरजस्ती करणी गर्ने २ जना पक्राउ परेका छन् । असार १० गते ललाइफकाइ विवाह गर्छु भनी जबरजस्ती करणी गरी फरार रहेका कैलालीको कैलारी गाउँपालिका–४ के गाउँका २२ वर्षीय अरविन्द सुनार पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय…