घुसको रकमसहित नगरपालिकाका ओभरसियर पक्राउ

सिरहा : सिरहाको गोलबजार नगरपालिकामा कार्यरत ओभरसियर २५ वर्षीया उमा श्रेष्ठ उपभोक्ता समितिबाट लिएको घुस रकमसहित पक्राउ परेकी छन्। ओभरसियर श्रेष्ठ गोलबजार नगरपालिका ७ चोहर्वास्थित एक होटलबाट घुसवापत लिएको ५० हजार रुपैयाँसहित अख्तियार…

बाजुराका घाइतेको उद्धार गर्न सेनाको हेलिकोप्टर जाँदै

साउन ३, २०७६ कालिकोट : बाजुरामा शुक्रबार भएको जीप दुर्घटनामा परेका घाइतेहरुको उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर पुगेको छ।  बाजुराको जगन्‍नाथ गाउँपालिका-५  भुकाखोलामा जिप दुर्घटना हुँदा गम्भीर घाइतेहरुलाई उद्धार गर्न नेपाली सेनाको…

डडेल्धुरा जिल्लालाई अर्गानिक जोन बनाउन पहल

दिपकराज भट्ट, डडेल्धुरा, ३ साउन आर्थिक बर्ष २०७४/०७५ सालमा बजेटको ठुलो हिस्सा कृषि उत्पादनका सम्भावना अध्ययनमै खर्च गरेको सुदूरपश्चिम प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले डडेल्धुरा जिल्लालाई अर्गानिक कृषि उपज उत्पादन…

चितवनमा एक बर्षमा सवारी दुर्घटनामा १ सय ३२ जनाको मृत्यु

सविना घिमिरे, डिलकुमारी नेपाल । चितवन । गत आर्थिक वर्षमा चितवन जिल्लामा सवारी दुर्घटनाका कारण १ सय ४६ ले ज्यान गुमाए । जिल्लामा भएका २ सय ९५ दुर्घटनामा परी उनीहरुको ज्यान गएको हुन् । अघिल्लो आर्थिक वर्षमा २ सय ७१ दुर्घटनामा १ सय ३२ को…

सर्पकाे टाेकाईबाट कावासाेतीमा एक जनाकाे मृत्यु

शालिकराम भट्टराई कावासाेती । नवलपुर जिल्लाकाे कावासाेतीमा सर्पकाे टाेकाईबाट एक जनाकाे मृत्यु भएकाे छ । कावासाेती १७ गाेछडाटारका ६८ बर्षीय बुद्धिबहादुर थापाकाे सर्पकाे टाेकाईबाट मृत्यु भएकाे हाे । आज विहान सर्पले डसेको उनलाई अबेर…

होटेलमा युवक मृत फेला युवती पक्राउ

दाङ, ३ साउन। दाङको तुलसीपुर स्थित मानसरोवर होटेलमा कोहलपुरका एक युवक मृत अवस्थामा फेला परेका छन् । बाँकेको कोहलपुर निवासी अन्दाजी २७ बर्षीय रमेश हमाल होटेको कोठामा झुन्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।…

धनगढी बम बिस्फोट : एकको मृत्यु

दीपक ओली धनगढी, ३ साउन । बिहीवार साझ धनगढीमा भएको बम बिस्फोटमा परी घाईते मध्ये एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बझाङको जयपृथ्वी नगरपालिकाका राम सिह रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । बम बिस्फोटमा परी सिंहसहित पाँच…

जीवन ज्योति माविमा एसईई उत्तीर्ण विद्यार्थीलाई अभिमुखीकरण तथा बधाई कार्यक्रम

कावासोती, २ साउन । नवलपरासीको कावासोती नगरपालिका ३ जीवन ज्योति माविबाट एसईई उत्तीर्ण भएका विद्यार्थीहरुलाई विहीबार बधाई तथा अभिमुखीकरण कार्यक्रम गरिएको छ । विद्यालयका प्रधानाध्यापक सुमित्रा लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा…

रुपन्देहीमा अज्ञात समूहद्धारा ५ वटा बुद्धमुर्ति तोडफोड

रुपन्देहीको बुटवल बेलहिया सडक खण्ड अन्तर्गत तिलोत्तमा नगरपालिकाको ६ लेन सडकको मध्य भागमा राखिएका बुद्धका मुर्ति तोडफोड भएको छ । सडकको मेडिएनमा राखिएका बुद्धमर्ती मध्ये गएराती अज्ञात समूहले शंकरनगर चोकदेखि नयाँ मिलसम्मका ५ वटा मुर्ति…

अपेक्षाले पाइन् ८० हजार क्यानेडियन डलरको छात्रवृत्ति

क्यानडाको एडमन्टनकी अपेक्षा खरेलले ८० हजार क्यानडियन डलरको छात्रवृत्ति पाएकी छन् । आफ्ना हजुरबुबा फणिन्द्र काफ्लेको पानी जाँच्ने प्रविधिको कामले १७ वर्षे अपेक्षालाई विज्ञान तथा प्रविधि पढ्ने इच्छा जागेको उनले बताएकी छन्। स्थानीय…