ट्रकको ठक्करबाट चितवनमा एक जनाको मृत्यु

ट्रकले ठक्करबाट चितवनमा १ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा रौतहट चन्द्रनिगाहापुर नगरपालिका ८ का ३५ वर्षीय दुख माझी र पूर्वपश्चिम राजमार्गमा पूर्वतर्फ गईरहेको ना ५ ख ७२९३ नम्बरको ट्रकले बाटो काट्नेक्रममा माझीलाई बुधवार राति ८ : ४० बजे…

शक्तिशाली बन्दै एनजीओ र आईएनजीओ

सरकारले एनजीओ र आईएनजीओलाई गृह मन्त्रालय मातहत ल्याउने तयारी गरे पनि उच्च दबाबका कारण सो प्रयास असफल भएको छ । गृह मन्त्रालयअन्तर्गत ल्याएर एनजीओ र आईएनजीओलाई कस्ने गृहकार्यमा रहेको सरकार अन्ततः पछि हटेको छ । सरकार पछि हटेसँगै एनजीओ र…

भारतः विश्वकप क्रिकेट यात्राबाट बाहिरियाे

विश्वकप क्रिकेट २०१९ को सेमिफाइनलमा भारतलाई १८ रनले पराजित गर्दै न्यूजिल्याण्ड फाइनलमा प्रवेश गरेको छ। बुधवारको हारसँगै विश्वकपको दावेदारमध्यको एक भारतको यात्रा सेमिफाइनलमै टुङ्गिएको छ। पराजयपछि भारतीय कप्तान विराट कोहलीले…

गण्डकी प्रदेशका वडा सदस्यदेखि मन्त्रीसम्मको सुविधा बढ्दै! अरू के केे निर्णय भयाे ?

२५ असार, पोखरा । गण्डकी प्रदेश सरकारले वडादेखि मन्त्रीसम्मको पारिश्रमिक र सुविधा बढाएको छ । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले पारिश्रमिक तथा सेवा, सुविधा सम्बन्धी ऐन संशोधन गरेर संसदमा पठाउने निर्णय गरेको हो । …

विषाादी परीक्षण नगर्ने मन्त्रिपरिषदको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश

नेपालमा आयात हुने तरकारी तथा फलफूलमा विषाादी परीक्षण नगर्ने मन्त्रिपरिषदको निर्णय कार्यान्वयन नगर्न  सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले मन्त्रिपरिषदको १८ असारको निर्णय…

अखिल (क्रान्तिकारी) नवलपरासीका अध्यक्ष सारदा भण्डारी गिरफ्तार

विप्लव निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का नवलपरासी (सुस्ता पश्चिम)का अध्यक्ष सारदा भण्डारीलाई प्रहरीले गिरफ्तार गरेको छ । प्रहरी र विप्लव समूहबीचको भिडन्तमा दुई जनाको मृत्यु आज उनलाई सरावलको बासाबसही चोकबाट गिरफ्तार गरेर…

पत्रकार महासंघले परासीका पत्रकारलाई ल्यापटप ब्याग वितरण

परासी, २५ असार। नेपाल पत्रकार महासंघ पश्चिम जिल्ला शाखा नवलपरासीले जिल्लाका पत्रकारहरुलाई ल्यापटप ब्याग वितरण गरेको छ । महासंघको सभाहलमा एक कार्यक्रमको आयोजना गरी बुधबार शाखामा आवद्ध सबै सदस्यहरुलाई ल्यापटप ब्याग वितरण गरिएको शाखा अध्यक्ष…

कावासोती ३ को पश्चिम टोललाई बाटो पिच गर्न ४१ लाख

कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिकाले कावासोती ३ को पश्चिम टोललाई बाटो पिच गर्न ४१ लख बजेट विनियोजन गरेको छ । असार १० गते पास भएको बजेट अनुसार यहाँको बाटो पिच गर्न ४१ लाख बजेट विनियोजन भएको कावासोती ३ का वडा अध्यक्ष अमृत…

पाहुना आएका ठूलोबुवा र ससुराको हत्या

असार, २५ बुधबार । अछामको मंगलसेन नगरपालिका–१ मा एक व्यक्तिले आफ्नो घरमा पाहुना आएका ठूलो बुवा र ससुराको हत्या गरेका छन् । कुन्तीबण्डालीको ढुंगानी निवासी लफे भनिने पिरमकुमार साउँदले सोही ठाउँमा बस्ने ठूलोबुवा देउसिंह थापा र ससुरा विरभान…

ओखलढुङ्गा बस दुर्घटना: तीन जनाको मृत्यु, १७ घाइते

असार, २५ बुधबार । ओखलढुङ्गामा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। काँकडभिट्टाबाट सोलुखुम्बु जाँदै गरेको मे १ ख १८९१ नम्बरको बस ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–६ डुडुवामा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो। दुर्घटनामा १७ जना…