तरकारीको विषादी परीक्षण गर्न माग गर्दै सर्वोच्चमा रीट दर्ता

काठमाडौं । भारतबाट नेपाल भित्रिने तरकारी र फलफूलको विषादी परीक्षण अनिवार्यरुपमा गर्न आदेशको माग गर्दै मंगलबार सर्वोच्च अदालतमा रीट दर्ता भएको छ । स्वतन्त्र राष्ट्रिय अभियानका तर्फबाट अधिवक्ता स्वागत नेपाल र नारायणप्रसाद…

आमा र हजुरआमाको हत्या गर्नेलाई जन्मकैद

कोदालो प्रहार गरी आफ्नै आमा र हजुरआमाको हत्या गर्ने एक युवकलाई दैलेख जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ । नारायण नगरपालिका–३ भूर्तीका २६ वर्षीय बालाराम सार्कीलाई दैलेख जिल्ला अदालतले जन्मकैदको फैसला गरेको हो । उनले ०७५ पुस २ गते…

घूस लिँदै, प्रमाणपत्र दिँदै !

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका) बल्खुका अधिकृत रामबहादुर कर्माचार्यले घूस लिएर परीक्षामा अनुत्तीर्ण परीक्षार्थीलाई समेत पास भएको शैक्षिक प्रमाणपत्र जारी गरेको पाइएको छ । घूस लिई परीक्षा नतिजा फेरबदल गरेको आरोपमा…

शिक्षक शिक्षिकानै सिरिन्ज आक्रमणमा सम्लग्न

बनेपामा एक सातादेखि सिरिञ्ज आक्रमणका घटना ह्वात्तै बढेको छ । एक सातामा एक दर्जनभन्दा धेरै सिरिञ्ज आक्रमणको घटना घटिरहेका छन् । प्रहरीले सादा पोशाकमा प्रहरी परिचालन गरेको बताएपनि सोमवार दिउँसो १ बजे बनेपामा भएको सिरिञ्ज आंतकले नौलो मोड लिएको…

नवलपुरमा गरे राजावादीले पूर्वराजा ज्ञानेन्द्रको जन्मदिनमा दीप प्रज्वलन

नवलपुर । पूर्वी नवलपरासीको अमरापुरीमा राजावादीहरुले पूर्व राजा ज्ञानेन्द्र शाहको जन्मदिन पारेर सोमबार साँझ दिप प्रज्वलन गरेको छ । शाही युवा शक्ति नेपाल नवलपुरको नाममा ज्ञानेन्द्र शाहको ७३ औं जन्मदिनको अवसर पारेर केउरानीमा दीप प्रजवलन…

विषादीयुक्त तरकारीको परीक्षण रोक्ने निर्णय विरुद्धमा विवेकशील पार्टीको ध्यानाकर्षण

नवलपरासी। विषादीयुक्त तरकारीको परीक्षण रोक्ने सरकारको निर्णयको विरोध गर्दै साझा विवेकशील पार्टी नवलपुरले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र वुझाएको छ । पार्टीका जिल्ला संयोजक हरिप्रसाद गौतमको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालय…

भारतको उत्तर प्रदेशमा बस दुर्घटनामा २९ जनाको मृत्यु

भारतको उत्तर प्रदेशमा भएको एउटा यात्रुवाहक बस दुर्घटनामा कम्तिमा २९ जना मारिएका छन्। सो दुर्घटना सोमवार बिहान प्रदेश राजधानी लखनउभन्दा ३३६ किलोमिटर टाढा आगरा शहर नजिकै भएको बताइएको छ। बसमा ५० जना जति यात्रु रहेको र लखनउबाट भारतको…

राजदूतमा सिफारिस चारैजनाको नाम सर्वसम्मत अनुमोदन

काठमाडौं : संघीय संसदको संसदीय सुनुवाइ समितिले चार देशका लागि सरकारले राजदूतमा सिफारिस गरेका नामलाई सर्वसम्मत अनुमोदन गरेको छ। सोमबार दिनभर चलेको सुनुवाइपछि अष्ट्रेलिया, कतार, स्पेन र बंगलादेशका लागि राजदूतमा सिफारिस चारै नामलाई…

पक्राउ परेका कार्यकर्ता तत्काल रिहा गर्न क्रान्तिकारी युवा लिगको माग

नवलपरासी । क्रान्तिकारी युवा लिग नेपालका केन्द्रिय सदस्य इन्द्रबहादुर गुरुङलाई प्रहरीले पोखराबाट विना कारण पक्राउ गरेको भन्दै क्रान्तिकारी युवा लिग नेपाल प्रदेश ४ ले उनको रिहाईको माग गरेको छ । उनलाई क्रान्तिकारी युवा लिगको अधिवेशनको…

यू-१९ एसिया कप पूर्वी क्षेत्र छनोट : मलेसियालाई हराउँदै नेपाल फाइनलमा

मलेसियामाथि ७ विकेटको जित हात पार्दै नेपाल एसीसी यू-१९ एसिया कपको पूर्वी क्षेत्र छनोटको फाइनलमा प्रवेश गरेको छ । मलेसियाले दिएको ८८ रनको लक्ष्य नेपालले १५.५ ओभरमा ३ विकेट गुमाएर भेट्टायो । नेपालको सुरुवात भने राम्रो थिएन । ३० रन…