प्रहरी र विप्लव समूहबीचको भिडन्तमा दुई जनाको मृत्यु

भोजपुरकाे सदरमुकाममा प्रहरी र नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताबीच गोली हानाहान हुँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा प्रहरी जवान सञ्जीव राई र विप्लव समूहका कार्यकर्ता नीरकुमार…

पाल्पा घर भई रुपन्देहीमा कार्यरत सशस्त्र प्रहरी जवानको नवलपरासीको दुर्घटनामा मृत्यु

असार, २५ बुधबार । नवलपरासीको मध्यविन्दु नगरपालिका १० दुम्बिास अरुणखोलाबीच जंगलमा गएराति भएको सवारी दुर्घटननामा एक जना सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ । प्रहरी चौकी अरुणखोलाका अनुसार राति जंगलमा रोकि राखेको ना ६ ख ५२०७ नम्बरको ट्रकसँग…

भैंसी हराएको निउँमा छोराले गरे आमाको हत्या !

वीरगन्ज महानगरपालिकामा भैसी हराएको निउमा आफ्नै आमाको हत्या गरेका छन् । वीरगन्ज महानगरपालिका)२४ रामगढवाका एक युवकले आफ्नै आमालाई मासु काट्ने दाउले हानेर हत्या गरेको हुन् । भैंसी हराएकोको निहुँमा विवाद हुँदा मंगलबार सौतेनी आमा ४०…

मिडिया काउन्सिल बिद्येयकबाट पछि हट्यो सरकार

गुठी विधेयक फिर्ता लिए लगतै सरकारले मिडिया काउन्सिल विधयक पनि फिर्ता लिएको छ । नेपाल पत्रकार महासंघसँगको तीन चरणको छलफल पछि तत्कालका लागि सरकारले मिडिया काउन्सिल विधयक फिर्ता लिएको हो । सरकारले नेपाल पत्रकार महासंघ लगायत अन्य पत्रकारहरुको…

गण्डकी प्रदेशमा साउनदेखि विषादी परीक्षण; प्रयोगशाला सञ्चालनमा ल्याउन प्रदेश ५ लाई निर्देशन

गतशुक्रबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवको प्रस्तावमा नेपाल सरकारले भारतबाट आयातीत तरकारी तथा फलफूलको विषादी परीक्षण नगर्ने निर्णय गरेको थियो। असार २ मा विषादी परीक्षण गर्ने निर्णय गरिएको भए पनि विषादी परीक्षण गर्न…

नवलपरासीको राष्ट्रपति रनिङ शिल्डमा जीवन ज्योति मावि ८ स्वर्ण पदक सहित प्रथम

शोभा जिसी नवलपरासी । पूर्वी नवलपरासीको यस बर्षको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा जीवन ज्योति माविले ८ स्वर्ण पदक प्राप्त गर्दै प्रथम भएको छ । सोमबार र मंगलबार गरी दुई दिनसम्म गैडाकोटको जनक माविमा चलेको प्रतियोगितामा प्रथम भएको…

श्रीमान विदेश भएकालाई साक्षरता र मनोसामाजिक परामर्श कक्षा प्रदान

शालिकराम भट्टराई असार २४ कावासोती ।  हिमालयन सामुदायिक विकाश मंच हिकोडेफले संचालन गरेको सामी परियोजना अन्तर्गतको कावासोती १७ गोछडाटारमा संचालित २४ हप्ते वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षाको मंगलबार समापन गरिएको छ । नेपाल…

नेपाल यू–१९ एसिया कपमा प्रवेश, फाइनलमा हङकङमाथि ६ विकेटको शानदार जित

हङकङसँगको फाइनल खेलमा सानदार जित हात पारेसँगै नेपालले यू–१९ एसिया कप क्रिकेट खेल्ने भएको छ । मंगलबार भएको फाइलन खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित गर्यो । पूर्वी क्षेत्र छनोटको फाइनलमा हङकङले नेपाललाई दिएको ९६ रनको झिनो लक्ष्य नेपालले…

राष्ट्रपति रनिङ शिल्डमा कावासोती जीवन ज्योति माविलाई ६ स्वर्ण

नवलपरासी, २४ असार । पूर्वी नवलपरासीमा जारी ११ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कावासोतीको जीवन ज्योति माविले ६ वटा स्वर्ण पदक जितेको छ । सोमबारबाट शुरु भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको फाइलन चरणका खेलहरु गैडाकोटको जनक…

थुनुवा फरार प्रकरण : प्रहरीलाई कारबाही तयारी

महानगरीय प्रहरी प्रभाग भैंसेपाटीबाट तीन जना थुनुवा फरार भएपछि चार जनालाई कारवाहीको तयारी थालिएको छ । रात्रि ड्युटीमा रहेका जवान, ड्युटी संयोजक हवल्दार, ड्युटी अफिसरलगायतलाई निलम्बन गरेर कारवाही गर्ने तयारी…