चोरमारामा अपाङ्ग अधिकार सम्बन्धी दुई दिने अभिमुखीकरण तालिम

चोरमारा । पूर्वी नवलपरासीको चोरमारामा अपाङ्गता अधिकार सम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रम शुरु भएको छ । अपाङ्गता पुनस्थापना समन्वय परिषदको आयोजना तथा सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशको आर्थिक सहयोगमा कार्यक्रमको आयोजना गरिएको हो ।…

राखेप सदस्य सचिवमा सिलवाल नियुक्त

रमेश सिलवाल राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य सचिव नियुक्त भएका छन् । युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले सोमबार सिलवाललाई सदस्य सचिव नियुक्त गरेका हुन् । केशवकुमार विष्टको कार्यकाल यही असार ९ गते सकिएपछि यो पद रिक्त…

देशभर मनसुन सक्रिय, चार दिनसम्म भारी वर्षाको सम्भावना

मनसुन सक्रिय भएसँगै आगामी चार दिनसम्म देशका अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भारतमा रहेको न्यून चापीय रेखा (पानी पर्ने प्रणाली) उत्तर नेपालतर्फ सर्दै गएकाले नेपालमा मनसुनी…

अधिकारीको निधन पार्टी र क्रान्तिमा ठूलो क्षति : क्रान्तिकारी माओवादी

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)ले पार्टीका पीवीएम श्रीनाथ अधिकारी‘श्याम’को निधनले पार्टी, परिवारजन र शुभचिन्तक मित्रहरुसहित सबै अत्यन्तै मर्माहत, स्तब्ध र चिन्तित बनाएको भन्दै नेपाली कम्युनिस्ट आन्दोलन र क्रान्तिमा ठूलो क्षति हुन…

क्रान्तिकारी माओवादीका पाेलिट व्युराे सदस्य अधिकारीकाे निधन

नेकपा (क्रान्तिकारी माओवादी) का पाेलिटब्युराे सदस्य श्रीनाथ अधिकारीको निधन भएकाे छ । क्यान्सर राेगकाेे उपचार भईरहेकाे अधिकारीकाे अाईतबार राति उपचारकाे क्रममा निधन भएकाे नेकपा (क्रान्तिकारी माअाेवादी) का पाेलिटब्युराे सदस्य अशाेक लम्साल…

चितवनका कैदी बन्दीमा भाइरल ज्वरो

कारागारका बन्दी बिरामी भएका छन्। कारागारका कैदी बन्दीमा भाइरलको संक्रमण देखिएको कार्यालय प्रमुख कमलप्रसाद काफ्लेले जानकारी दिए।कारागारमा रहेका ७५९ बन्दीमध्ये ३५ जनालाई ज्वरो आएको छ। भाइरलको समस्या देखिएपछि सतर्कता अपनाइएको काफ्लेले…

भ्रामक समाचारलाई नियमन गर्न एक करोड ८० लाख पोण्डस्टर्लिङ बजेटको व्यवस्था

संयुक्त राष्ट्रसङ्घले पूर्वी यूरोपमा बेलायतविरोधी भ्रम छर्न प्रयोग हुने गलत तथा भ्रामक समाचारलाई नियमन गर्नका लागि एक करोड ८० लाख पोण्डस्टर्लिङ बजेटको व्यवस्था गर्ने बताइएको छ । बजेटले पश्चिमी बाल्कन क्षेत्रमा झुटा समाचार प्रकाशनमा नियमन…

लिबियामा मारिएका श्रेष्ठकाे शव नेपाल ल्याउन प्रयास

लिबियामा हवाई आक्रमणमा परि ज्यान गुमाएका लमजुङ, बेंसीशहर–११ सानोहटियाका सन्तोष श्रेष्ठको शव स्वदेश ल्याउने प्रयास भइरहेको छ । युद्धग्रस्त देश लिबियाबाट श्रेष्ठको शव ल्याउन धेरै कठिन भए पनि त्रिपोलीस्थित अन्तर्राष्ट्रिय आप्रवास सङ्गठन…

सिन्धुपाल्चोकमा बाढीले बगाउँदा इन्जिनियरसहित तीन जना बेपत्ता

अविरल वर्षापछि आएको बाढीले बगाउँदा तीनजना बेपत्ता भएका छन् । शनिबार राति आएको बाढीले शिवश्री हाइड्रोपावरमा काम गर्दै आएका इटहरीका यादवप्रसाद काफ्ले र बाराका रामअवतार चौधरीलाई बगाएको सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक माधवप्रसाद…

सुनचाँदीकाे भाउ घट्याे

हप्ताको पहिलो दिन आइतबार सुनचाँदीको भाउ घटेको छ ।  सुन आइतबार तोलामा पाँच सय रुपैयाँ घटेर तोलाको ६४ हजार ५ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गएको बुधबारदेखि नै तोलाको ६५ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ…