एएफसी कप : मनाङ आज ढाकासँग भिड्ने
एएफसी कप अन्तर्गत समूह ‘ई’ खेलमा नेपाली शहीद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन मनाङ मर्स्याङ्दी क्लबले बुधबार साँझ बंगालदेशको अबहानी ढाकासँग प्रतिष्पर्धा गर्दैछ।
खेल ढाकाको बंगबन्धु रंगशालामा नेपाली समयअनुसार साँझ ६ बजे सुरु हुनेछ। खेलअघि…