स्मार्ट कार्डबाट सेनेटरी प्याड

दिपकराज भट्ट डडेल्धुरा । डडेल्धुरा भागेश्वर गाउँपालिकाले स्मार्ट कार्डबाट सेनीटरी प्याड निकाल्न सकिने मेशिन माध्यमिक विद्यालयमा प्रयोगमा ल्याएको छ । महिनावारी हुने छात्राहरुका लागि सहज रुपमा सेनीटरी प्याड उपलव्ध गराउनका लागि प्रविधि जडानले…

पानीजहाज चलाउन नारायणीको गहिराइ नाप्ने काम जारी

२३ जेठ, काठमाडौं । नारायणी नदीमा पानीजहाज सन्चालनको सम्भाव्यतासम्बन्धी पहिलो चरणको अध्ययन सुरु भएको छ । जल तथा ऊर्जा आयोगको सचिवालयले मंगलबारबाट पहिलो चरणको अध्ययन सुरु गरेको हो । चितवनको दासढुंगादेखि नेपाल-भारत सिमानामा…

डोल्पामा दुई सातामा आठ यार्सागुम्बा सङ्कलकको मृत्यु

२३ जेठ, जाजरकोट । धन कमाएर परिवारलाई खुशी बनाउने र छोराछोरीका समस्या टार्ने भन्दै डोल्पाका पाटनमा गएका आठ यार्सा सङ्कलकको मृत्यु भएको छ । मृत्यु भएकामध्ये अधिकांशको लेक लागेर ज्यान गएको छ भने केहीको लडेर मृत्यु भएको छ ।…

तपाईले कस्तो प्रेम गदै हुन्छ ?

यो पृथ्वीमा सबैभन्दा बढी चर्चा परिचर्चा पाएको शब्द भनेको नै प्रेम हो । संसारमा सबभन्दा बढी परिभाषा गरेर पनि परिभाषित हुन नसकेको शब्द शायद ‘प्रेम’ हुनुपर्छ । प्रेमको विषयमा जति धेरै गीत र कविता कुनै पनि विषयमा लेखिएका छैनन् । अधिकाँश कथा…

भक्तपुरमा स्कार्पियो दुर्घटना, ४ जना घाइते

२३ जेठ, काठमाडौं । भक्तपुरमा बिहीबार बिहान स्कार्पियो दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । दूधपाटीबाट सल्लाघारीतर्फ गइरहेको बा१४प ६३२९ नंको स्कार्पियो सैनिक आवासीय महाविद्यालय अगाडि ट्याक्सी र रुखमा ठोक्किएर बिहीबार बिहान…

धनगढी विमानस्थलको स्तरोन्नतिमा विलम्ब, अझै १ साता उडान बन्द हुने

२३ जेठ, काठमाडौं । १ महिनाको अवधिमा धावनमार्ग स्तरोन्नतिको काम पूरा नभएपछि धनगढी विमानस्थल थप एक सातासम्मका लागि बन्द रहने भएको छ । निर्माण कम्पनीले मौसम प्रतिकूल नभए यही जेठ २९ गतेबाट विमानस्थल पुनः सञ्चालनमा आउने जनाएको छ…

पशुपतिनाथ मन्दिर कति धनी ?

२२ जेठ, काठमाडौं । इतिहासमै पहिलोपटक पशुपतिनाथ मन्दिरको नाममा रहेको चल-अचल सम्पत्तीको विवरण बुधबार सार्वजनिक गरियो । सरकारले गठन गरेको पशुपतिनाथको सम्पत्ती संरक्षण तथा गुठी जग्गा अध्ययन एवं छानविन समितिले दश महिना लामो अध्ययनपछि प्रतिवेदन…

मैत्रीपूर्ण खेलमा आज नेपालले चाइनिज ताइपेसँग खेल्दै

२३ जेठ, काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा आज नेपालले चाइनिज ताइपेसँग प्रतिस्पर्धा गर्दैछ । ताइपेको भूमिमा नेपाली समयअनुसार बेलुकी चार बजेर ४५ मिनेटमा नेपालले प्रतिस्पर्धा गर्न लागेको हो । नेपाल चाइनिज…

रोनाल्डोको ह्याट्रिकमा पोर्चुगल फाइनलमा

२३ जेठ, काठमाडौं । कप्तान क्रिष्टियानो रोनाल्डोको ह्याट्रिक गोलमा पोर्चुगल नेसन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा बुधबार राति भएको सेमिफाइनल खेलमा पोर्चुगलले स्वीट्जरल्यान्डलाई ३-१ गोल अन्तरले हराउँदै फाइनलमा…

बिहेअघि सेक्स गरेको थाहा हुन्छ कि हुँदैन ?

महिलाले विवाहअगाडि यौनसम्पर्क राखे÷नराखेको कुरा थाहा पाउन सामान्य मान्छेले पहिलो यौन सम्पर्कको बेला रगत आए/नआएको वा दुखे/नदुखेको कुरालाई आधार मानेर हेर्ने, सोच्ने र बुझ्ने गरेको पाइन्छ । अर्कातिर पुरुषमा लिंगको अगाडिको छाला फाटे/नफाटेको,…