प्रहरी हस्तक्षेपका बाबजुद क्रान्तिकारी पत्रकारहरुले जलाए मिडिया काउन्सील विधेयक
काठमाडौं । प्रहरी हस्तक्षेपका बाबजुद क्रान्तिकारी पत्रकारहरुले मिडिया काउन्सील विधेयक जलाएका छन् । क्रान्तिकारी पत्रकार महासंघ ३ नं. प्रदेशको आयोजनामा माइतीघर मण्डलामा मिडिया काउन्सील विधेयक जलाएको हो । ‘मिडिया काउन्सील विधेयक – खारेज…